कृष्णप्रसाद भट्टराईले मनमोहन अधिकारीलाई पाँच सय पठाएको त्यो क्षण (भिडियो सहित)

image

मनमोहन अधिकारीलाई कृष्णप्रसाद भट्टराईले  पठाए पाँच सय 

नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले कम्युनिष्ट पार्टीका नेता मनमोहन अधिकारीलाई पञ्चायतकालमा पाँच सय रुपैया पठाएको प्रसंग भट्टराईका भतिजा डा. विनोदकुमार भट्टराईले यसरी सम्झिएका छन् । हेर्नुहोस्, भिडियो सहित । 



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया