मदन पुरस्कारका लागि चयन भएपछि साहित्यकार नवराज लम्सालको कृति अग्नी चर्चाको शिखरमा छ । मकवानपुरका सेनवंशी राजा हेमकर्ण सेनको पालामा ठूले कामीले बनाएको ‘जेठी तरवार’का बारेमा पुस्तक केन्द्रीत छ । पछि त्यो तरवार गोर्खा लगियो र नेपाल एकिकरणमा समेत त्यो तरवारको महत्वपूर्ण भूमिका रहेको छ ।
अग्नीको कथा के हो त । अग्नीका सर्जक मदन पुरस्कार विजेता साहित्यकार नवराज लम्सालबाटै सुनौ ।
प्रतिक्रिया