त्यो दिन कोइराला निवासको मेस वन्द हुने अवस्थामा पुगेको थियो ।
नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव बीपीको उपचारका लागि चावहिल जयवागेश्वरी स्थित निवासमै थिए । कुरा २०३९ सालको हो । एक दिन बेलुका गिरिजाप्रसाद कोइराला डा. यादवको कोठामा पुगे र भन्न थाले डाक्टर साप तपाईसंग दुई चार सय रुपैया छ ? कारण हो, पैसाको अभाव, त्यो दिन कोइराला निवासको मेस वन्द हुने अवस्थामा पुगेको थियो ।
अन्वेषणसंग डाक्टर यादवले त्यो घटना वारे विस्तृतमा कुराकानी गरेका छन् ।
प्रतिक्रिया