नेतृत्वको निष्ठा, इमान्दारीता र नैतिकता वारे नयाँ पुस्तालाई प्रेरणा मिलोस् भनेर पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको यो प्रसंग प्रकाशन गरेका छौं ।
सन्त नेताका नामले चिनिने पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पञ्चायतकालमा कम्युनिष्ट नेता मनमोहन अधिकारीलाई पाँच सय रुपैया पठाएको प्रसंग उनकै भतिजा विनोदकुमार भट्टराईबाट सुनौं ।
प्रतिक्रिया
कमेन्ट गर्नेहोस्