स्मृतिमा गणेशमान : छ दशक अघि भनेका थिए, काठमाडौंवासी दास हुन्, अब जीवनभर चुनाव उठ्ने छैन (भिडियो सहित)

यी दास भैरहेका उपत्यकावासीलाई उद्दार गर्नु पर्छ भनेर ज्यानको वाजी लगाए । कहिल्यै चैनसंग वस्न पाइन । राणाहरुले उहिल्यै मार्न खोजेका हुन् । बालबाल बचे । मेरो त्यो त्याग काठमाडौंबासीले चिनेको यही हो । भोट चाँही १२ हजार आयो । अस्ति मेरो सिन्दुर जात्रा गर्दा लाखौं मानिस । यस्ता पनि जनता हुन्छन् ।

नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहलाई लौह पुरुष र त्यागी नेताका रुपमा चिनिन्छ । राणा शासनको अन्त्यका लागि ज्यानको वाजी लगाएका सिंह जीवन प्रयन्त प्रजातन्त्र र मानवअधिकारका पक्षमा लड्नु भयो । कही कसैसंग संझौता गर्नु भएन । आजिवन कारावास सजाय भोगी रहेका सिंहले राणाकालमा ६०१ कोर्रा लगाउदा समेत माफी माग्नु भएन बरु जेल तोडेर भाग्नु भयो । प्रजातन्त्रको लडाईमा सिंगो जीवन अर्पण गरेका सिंहले २०४६ सालको अन्दोलनको नेतृत्व गर्नु भयो । आन्दोलन सफल भएपछि प्रधानमन्त्री वन्न राजाले गरेको आग्रह अस्वीकार गरी त्यागको उच्चतम नमुना समेत बन्नुयो । जीवनकालमा एक पटक २०१२ सालमा पार्टी सभापतिका लागि प्रतिपर्धा गर्नुभयो । पराजित भएपछि फेरी कहिल्यै उम्मेद्धवारी दिनु भएन ।
२०१५ मा सम्पन्न मुलुकको पहिलो संसदीय निर्वाचनमा काठमाण्डौं क्षेत्र नं १ बाट विजयी भएका सिंह त्यसपछि कहिल्यै चुनाव उठ्नु भएन । त्यो चुनावमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलाललाई झिनो मत अन्तरमा हराएर विजयी हुनु भयो । त्यही बेला देखी उहाँले फेरी कुनै पनि चुनावमा प्रतिश्पर्धा नगर्ने प्रतिज्ञा गर्नु भएको थियो ।
त्यो चुनावमा नेपाली कांग्रेसले कुल १०९ मध्ये ७४ सिटका साथ दुई तिहाईको अपार जीत हासिल गरेको थियो । बीपी कोइरालाको नेतृत्वमा गठित सरकारमा गणेशमान सिंह यातायात मन्त्री हुनु भयो । तिनै ताकाको कुरा हो । नेपाली कांग्रेस भक्तपुरका दर्जन नेता सिंहलाई सगुन सहित बधाई दिन भनेर उहाँको चाक्सिवारी स्थित निवासमै पुगेका थिए ।
त्यो टोलीका एक सदस्य हुनुहुन्थ्यो, नेपाली कांग्रेसका पुराना नेता तिलक प्रकाश कायस्थ ।
त्यो दिनको अनुभव नेता कायस्थले यसरी सुनाउनु भएको छ ।
‘‘गणेशमानजी मन्त्री भएपछिको कुरा हो । भक्तपुरसंग ज्यादै नजिकको सम्वन्ध भएको नाताले हामी पन्ध्र सोह्र जना साथीहरु सगुन दिन भनेर उहाँको चाक्सिवारी स्थित घरमै गएका थियौं । त्यही बेला उहाँले भन्नु भएको थियो । ह्या तपाईहरु पनि के को वधाई र सगुनको कुरा गर्नु हुन्छ । मैले जितेको भनेर तपाईहरुले यो सगुन दिन ल्याउनु भएको होला । प्राविधिक रुपमा जितेको भएपनि बास्तवमा म त हारेको व्यक्ति हु । १८ हजार भोट मेरो विरोधमा खसेको छ । मैले १२ हजार मत मात्र पाए । म आफूलाई जितेको भनू की हारेको । प्रकृयागत रुपमा जिते पनि बास्तविक रुपमा म हारेकै हो । त्यसपछि गणेशमानजीले काठमाडौंवासीलाई नराम्रोसंग गाली गर्नुभयो ।
उहाँको भनाई थियो ‘‘यी दास भैरहेका उपत्यकावासीलाई उद्दार गर्नु पर्छ भनेर मैले ज्यानको वाजी लगाए । कहिल्यै चैनसंग वस्न पाइन । राणाहरुले उहिल्यै मार्न खोजेका हुन् । बालबाल बचे । मेरो त्यो त्याग काठमाडौंबासीले चिनेको यही हो । भोट चाँही १२ हजार आयो । अस्ति मेरो सिन्दुर जात्रा गर्दा लाखौं मानिस । यस्ता पनि जनता हुन्छन् । जसलाई दासतावाट मुक्त गरेर मानिस बनाउन मैले लडे, उनीहरुले नै मेरो मूल्याङकन गर्न सकेनन् । हिजो मलाई मत नदिने । अहिले जिते पछि मेरो हाई हाई । लड्दा वाई वाई । यो स्थिती भएकाले मैले जितेको होइन ।’’
त्यही बेला गणेशमानजीले भन्नु भएको थियो ‘‘हेर्नुस् म आईन्दा कुनै चुनाब पनि लड्दिन र कुनै सरकारी पदमा पनि जान्न ।’’ कायस्थले सम्झिनु भयो ‘‘त्यसै बेला उहाँले प्रण गर्नु भएको थियो ।’’

त्यस पछि गणेशमानजीसंग पटक पटक भेट त भयो तर यसरी खुलेर कुरा गर्ने बातावरण पाइएन । जननिर्वाचित सरकारले राम्रै काम गरि रहेको थियो । राजा महेन्द्रले २०१७ पुष १ गते संसदीय प्रजातन्त्र माथि कु गरे । बीपीसंगै गणेशमानजीलाई ८ वर्ष सुन्दरीजल वन्दीगृहमा राखियो ।
आठ वर्षसम्म उहाँ भारत प्रवासमा रहनु भयो । प्रजातन्त्र वहालीका लागि संघर्ष गर्नु भयो । गणेशमानजीकै नेतृत्वमा २०४६ सालमा भएको जनआन्दोलनले ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य ग-यो । त्यो बेला अन्तरिम सरकारको प्रधानमन्त्री बन्न राजाबाट भएको आग्रह उहाँले अस्वीकार गरिदिनु भयो । प्रजातन्त्रका लागि जीवनभर त्याग गरेका नेताले मुखमैमा आएको प्रधानमन्त्री पद अस्वीकार गर्नु चानचुने त्याग थिएन । तत्क्षण उहाँले कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभयो ।
२०१५ पछि पार्टीको कुनै पदमा चुनाव लड्नु भएन र २०४८ र २०५१ को आम निर्वाचनमा समेत उम्मेद्ववार नै हुनु भएन ।
२०४६ सालमा राजाले तपाई नै प्रधानमन्त्री भएर चलाउनु प-यो भनेर प्रस्ताव गर्दा पनि मान्नु भएन । नेपाली कांग्रेसले त भन्ने नै भए । कम्युनिष्टहरुले पनि भनेका थिए गणेशमानजी अव तपाई नेपाली कांग्रेसको मात्र नेता होइन, नेपालको नेता हो, हामी सबैको नेता हो । तपाईले देशको प्रधानमन्त्री भएर जानु पर्छ ।
गणेशमानजीलाई सर्वमान्य नेता कांग्रेसले भनेको पनि होइन, पहिला सहाना प्रधानले प्रस्ताव गर्नु भयो । मनमोहन अधिकारीले समर्थन गर्नु भयो । यसरी उहाँ सर्वमान्य नेता हुनु भएको हो ।
यसरी राजा, कांग्रेस र कम्युनिष्टले समेत तपाई प्रधानमन्त्री भैदिनु प-यो भन्दा समेत नाई नाई मेरो स्वास्थ्यले साथ दिदैन भनेर इन्कार गर्नुभयो र किसुनजीलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभयो ।
गणेशमानजीले प्रधानमन्त्री पद छोड्ने निणय तत्काल गर्नु भएको होइन, त्यो प्रण उहाँले २०१६ सालमै गरि सक्नु भएको थियो ।

प्रतिक्रिया

1. benua jitu Hey There. I found your blog using msn. This is a really well written article. I will be sure to bookmark it and return to read more of your useful information. Thanks for the post. I'll definitely return.

buy cyproheptadine 4mg for sale - periactin sale tizanidine online buy

kalkulator jadian We're a bunch of volunteers and opening a brand new scheme in our community. Your website provided us with valuable info to work on. You've done an impressive task and our whole community will be grateful to you.

raja787 We are a bunch of volunteers and opening a new scheme in our community. Your site provided us with useful info to work on. You've done a formidable task and our whole group might be grateful to you.

Medikamente ist ohne Rezept in den Niederlanden erhältlich Betapharm Rozzano Commandez votre traitement à la médicaments en ligne

erek erek 45 Wow that was odd. I just wrote an very long comment but after I clicked submit my comment didn't appear. Grrrr... well I'm not writing all that over again. Anyways, just wanted to say wonderful blog!

buy baclofen 10mg for sale - piroxicam pills piroxicam 20 mg oral

omtogel My brother recommended I would possibly like this web site. He used to be totally right. This publish actually made my day. You can not believe simply how so much time I had spent for this info! Thanks!

buy cheap generic diclofenac - purchase nimotop sale purchase nimodipine without prescription

Howdy would you mind letting me know which webhost you're using? I've loaded your blog in 3 completely different browsers and I must say this blog loads a lot faster then most. Can you recommend a good internet hosting provider at a reasonable price? Thanks, I appreciate it!

porn I was recommended this web site by my cousin. I'm not sure whether this post is written by him as nobody else know such detailed about my problem. You're wonderful! Thanks!

Pretty portion of content. I just stumbled upon your website and in accession capital to assert that I get actually loved account your blog posts. Anyway I will be subscribing on your augment and even I fulfillment you get admission to constantly rapidly.

Thank you for sharing your info. I really appreciate your efforts and I will be waiting for your further post thank you once again.

Hello, I enjoy reading all of your article post. I like to write a little comment to support you.

buy pyridostigmine 60 mg online - imuran 25mg pill imuran 25mg without prescription

Hi there, all is going nicely here and ofcourse every one is sharing information, that's truly excellent, keep up writing.

Do you have a spam problem on this site; I also am a blogger, and I was curious about your situation; many of us have developed some nice methods and we are looking to exchange techniques with others, please shoot me an e-mail if interested.

rumalaya oral - buy rumalaya cheap generic elavil 50mg

Получите удовольствие от созерцания фильмов в отличном качестве онлайн - топовый онлайн кинотеатр. Просмотр фильм в сети верный выбор в 2024 году. Фильмы онлайн высочайшем качестве кино го киного

I was able to find good info from your blog articles.

Hello! I know this is somewhat off topic but I was wondering which blog platform are you using for this site? I'm getting fed up of Wordpress because I've had issues with hackers and I'm looking at options for another platform. I would be fantastic if you could point me in the direction of a good platform.

After I originally commented I seem to have clicked the -Notify me when new comments are added- checkbox and from now on whenever a comment is added I receive four emails with the same comment. Perhaps there is a means you can remove me from that service? Cheers!

purchase cambia generic - buy generic diclofenac 100mg buy aspirin 75mg for sale

деятельностный подход в психологии

черный цвет в психологии

buy colospa 135 mg - order mebeverine generic buy pletal generic

purchase celecoxib pill - buy flavoxate purchase indocin online

probalan pills - etodolac over the counter order carbamazepine sale

neurontin uk - buy sulfasalazine 500 mg generic how to get azulfidine without a prescription

besifloxacin usa - carbocisteine buy online brand sildamax

What a information of un-ambiguity and preserveness of precious knowledge on the topic of unexpected feelings.

lactulose online - order mentat without prescription order betahistine

cheap calcort pills - purchase brimonidine without prescription alphagan brand

Nice respond in return of this query with solid arguments and telling everything regarding that.

कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |