गिरिजाप्रसाद कोइरालाले डा. रामवरण यादवसंग दुई चार सय मागेको दिन (भिडियो सहित)

त्यो दिन कोइराला निवासको मेस वन्द हुने अवस्थामा पुगेको थियो । 
 

नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव बीपीको उपचारका लागि चावहिल जयवागेश्वरी स्थित निवासमै थिए । कुरा २०३९ सालको हो । एक दिन बेलुका गिरिजाप्रसाद कोइराला डा. यादवको कोठामा पुगे र भन्न थाले डाक्टर साप तपाईसंग दुई चार सय रुपैया छ ? कारण हो, पैसाको अभाव, त्यो दिन कोइराला निवासको मेस वन्द हुने अवस्थामा पुगेको थियो । 
अन्वेषणसंग डाक्टर यादवले त्यो घटना वारे विस्तृतमा कुराकानी गरेका छन् । 


प्रतिक्रिया


कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |