समाचार नवनेको एउटा समाचार (भिडियो रिर्पोट)

चारपाटा मुडेका, हिलाम्म कपडा लगाएका एक प्रहरी अधिकृत कान्तिपुर मिडिया ग्रुपको शान्तिनगर स्थित कार्यालयमा पुगे । रुदै प्रहरी प्रधान कार्यालयमा आफूलाई चारपाटा मुडेर वेइज्तीपूर्वक निकालिएको वताए । हामी सञ्चारकर्मीको धर्म खोजी खोजी समाचार गर्ने नै हो । घर मै समाचार आई पुग्यो भनेर दंग प¥यौ ।

२०६२-०६३ को जनआन्दोलन लगत्तैको कुरा हो । तिथि मिति याद छैन । चारपाटा मुडेका, हिलाम्म कपडा लगाएका एक प्रहरी अधिकृत कान्तिपुर मिडिया ग्रुपको शान्तिनगर स्थित कार्यालयमा पुगे । प्रहरी प्रधान कार्यालय भित्रै चारपाटा मुडेर आफूलाई वेइज्तीपूर्वक निकालिएको वताए । हामी सञ्चारकर्मीको धर्म खोजी खोजी समाचार बनाउने नै हो। घर मै समाचार आई पुग्यो भनेर दंग भयौ । क्यामरामा उनका भनाई कैद गर्दै थप जानकारीका लागि एकपछि अर्को प्रश्न गर्न थाल्यौ । तपाईले यतिका वर्ष सेवा गरेको प्रहरीले नै वदनामी हुने गरी निकाल्नुको कारण के हो रु तपाईका भनाई सत्य नै हुन् भन्ने आधार के छ रु 
एक पछि अर्को गर्दै हाम्रा सहकर्मीले चासो राख्न थालेपछि बगाले थरका ति सईले आफू चढेर आएको ट्याक्सी चालकलाई देखाउदै भने उ उहाँ हुनुहुन्छ देख्ने सोध्नुस् न रु 
यत्रो वेइज्जती हुने गरी म यहाँ किन आउथे त । यत्रो वर्ष सेवा गरे प्रहरी प्रधान कार्यालयले त्यसको बदलामा किन मलाई यत्रो अपमान गरेको ? रुदै बगालेले यस्तो बताए पछि हाम्रा आखाँ रसाए ।
कुराकानी चल्दै थियो तीनकुनै प्रहरी चौकीवाट इनिष्पेक्टरको कमाण्डमा एउटा टोली कान्तिपुर कम्पलेक्स भित्रै आई पुग्यो । बगालेलाई समाएर लैजान खोज्यो । साथीहरुले भने –हाम्रो अफिसवाट तपाई उहाँलाई समाउन पाउनुहुन्न । केही वेर भनाभन भयो । अन्तमा प्रहरीले भने — पोशाकमा भएकाले लैजानु पर्छ हजुर । सिभिल ड्रेसमा आएको भए हामीले उहाँलाई समाउने थिएनौ । प्रहरीकै फुलीमा भएको मानिसलाई त हामीले लैजानै पर्छ । 
यति कुरा भएपछि बगालेलाई प्रहरीले आफ्नो भ्यानमा राखेर कुदाई हाल्यो । म चाही चार तला माथिको समाचार कक्षमा त्यो घटनाको समाचार बनाउन तिर लागे । 
समाचार तयार हुदै थियो । घटना वारे प्रहरी प्रधान कार्यालयको प्रतिकृया मागि रहेका थियौ । केही समय पछि हेक्वाटरबाट प्रहरी प्रवक्ताको फोन आयो । 
उनले भने –सर के कुराको समाचार वनाउने के नवनाउने तपाईहरुको अधिकारको विषय हो । तर जहाँसम्म त्यो मानिसको कुरा छ । उमाथि प्रहरीआचरण पालना नगरेकाले अनुशासनको कारवाही गरिएको हो । नाटक गर्दै तपाईहरु कहाँ पुगेछ । त्यो समाचार अहिले नै नवजाउनु होला । हामी उसलाई अवकास दिदा र उ विदा भएर ट्याक्सीमा हेडक्वाटर वाहिरदाको भिडियो पठाई दिन्छौ । त्यो हेरेर मात्र निर्णय गर्नु होला । प्रहरीले पठाएको भिडियो हेर्नु अघि मैले रिर्पोट तयार पारि सकेको थिए । 
प्रहरीले पठाएको भिडियो हेरे पछि मात्र बगाललेले मिडियालाई प्रभावित पार्न प्रहरी प्रधान कार्यालय वाहिरिए पछि आफै चारपाटा मुडेको रहस्य खुल्यो । कपडामा हिलो लगाउने काम पनि उनले त्यस पछि नै गरे छन् । ट्याक्सी चालकलाई आफ्नो पक्षमा वोल्न सहमत गराए छन् । 
समाचार श्रोतले मिडियालाई यसरी पनि वेवकुफ बनाउन सक्दा रहेछन् । पत्रकारितामा रुचि राख्नेहरुका लागि मेरो अनुभव उपयोगी हुन सक्छ की भनेर पोष्ट गरेको हुँ । 


प्रतिक्रिया


  1. amsterdam airport arrivals covid, air astana covid-19 policy шынарым ислам алтайбаев скачать, танжарык мутихан - шынарым скачать 20 ғасыр музыкасы, неге 19 ғасыр қазақ халқының музыка өнерінің гүлденген дәуірі переделанные украинские песни, песни с именами мужчин

    толыбатыр атағы, xviii-xix ғғ. қазақ қоғамындағы батырлар мен билер ықпалының өсуі. қысымға байланысты есептер 7 сынып, атмосфералық қысым есептер 7 сынып методы и формы санитарного просвещения, методы санитарного просвещения костюм топ и юбка, распродажа женских брючных костюмов

    best student links, haileybury portal гугл карта хромтау, гугл карта мира ломбард золото, м-ломбард алматы телефон домашняя одежда оптом турция, нижнее белье турция

    які імена дівчаток для овнів до чого сниться народити кішку дівчині 26 аркан особистість, 23 аркан особистість сонник кататися з гірки сніжної, кататися з дитячої гірки уві сні

    Yesterday, while I was at work, my sister stole my apple ipad and tested to see if it can survive a 40 foot drop, just so she can be a youtube sensation. My apple ipad is now broken and she has 83 views. I know this is totally off topic but I had to share it with someone!

    король вини значение карты в гадании на обычных молитва при помазании елеем приснилось море и озеро к чему сниться что я стал девушкой сон загорелась одежда, к чему снится пожар беременной

    Farmacia online per farmaci senza ricetta Raffo Casapulla Commandez médicaments en Belgique sans souci en ligne

कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |