नेताले तत्कालका लागि सोच्छ भने राजनेताले सयौं वर्षपछिको अवस्था बुझेर निर्णय लिन्छ ।
महात्मा गान्धीको नेतृत्वमा बेलायती शासन अन्त्यको माग गर्दै ९ अगष्ट १९४२ मा भारत छोडो आन्दोलन’ सुरु भएको थियो । दोस्रो विश्वयुद्ध चलिरहदा शुरु प्रारम्भ भएको त्यो आन्दोलनमा नेपालीहरुले समेत साथ दिए त्यही अहिंसात्मक आन्दोलनले १५ अगष्ट १९४७ मा भारतलाई अंग्रेजको उपनिवेशबाट मुक्त गरायो । संसार सामु गान्धीको अहिंसात्मक आन्दोलनको सिद्धान्त स्थापित भयो । त्यसैले आज देश दुनियाँले उनलाई शान्तिका प्रणेताका रुपमा सम्झिने गर्छ । उनै गान्धीले राजनीतिका बारेमा दिएको सन्देश लोकतन्त्र विकासको मूल मन्त्रका रुपमा रहेको छ । गान्धीले भनेका सात पाप के के हुन् ? नेपाली नेताहरुले गान्धी ति सन्देशलाई कसरी मनन् गरेका छन् । पढौं र आफै मनन् गरौं ।
Verry good post. I'm going thyrough a feew oof these issues ass well..
I aam actualky grateful to the owner off this webb page who has shared tgis impressive article aat here.
youu are truloy a excellent webmaster. The web sute loading velocity iis amazing. It seems that you're doing any unique trick. In addition, The contents aree masterwork. you've done a wonderful acrivity on this matter!
Hi colleagues, its enormous post regarding teachingannd fuully explained, keep itt uup aall thhe time.
Highly deszcriptive blog, I lloved thbat bit. Will thdre be a part 2?
Your wway oof explainiong tthe whole thing in thiss post iis acfually good, evrry onne be capable off without diffoculty understand it, Thanks a lot.