देउवा र आरजुको विवाह : "गृहमन्त्री विवाहको तयारीमा'' शिर्षकको त्यो समाचार...

image

डा. आरजुसंग लगनगाँठो कसे पछि देउवाले नेपाली राजनीतिमा शसक्त स्थान वनाउदै गए । यस अवधिमा उनी पाँच पटक प्रधानमन्त्री र दुई पटक नेपाली कांग्रेसको सभापति बने ।

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु देउवाका कारण लामो समय यता विवाद र वहसमा आउने गरेका छन् । आरजुसंग सम्वन्ध गासिनु अघि उनी नेपाली कांग्रेस भित्र अत्यन्त निष्ठावान युवा नेताका रुपमा चर्चित रहेको प्रसंगमा कांग्रेसीहरु बीच चर्चा हुने गर्छ । २०५१ जेठ ३० गतेको कान्तिपुर दैनिकमा देउवाको विवाहको तयारी वारे समाचार प्रकाशित भएको छ । डा. आरजुसंग लगनगाँठो कसे पछि देउवाले नेपाली राजनीतिमा शसक्त स्थान वनाउदै गए । यस अवधिमा उनी पाँच पटक प्रधानमन्त्री र दुई पटक नेपाली कांग्रेसको सभापति बने । हेरौं गृहमन्त्रीको विवाह तयारी हुँदै भन्ने शिर्षकमा २०५१ जेठ ३० गते कान्तिपुरमा छापिएको यो समाचार । 




प्रतिक्रिया


  1. image hoe lang duurt het voordat een antihistaminicum werkt

    Hi all, here every person is sharing these know-how, thus it's fastidious to read this weblog, and I used to pay a visit this website daily.

    image Économisez sur votre achat de médicaments heumann Assen

    Prix abordable pour médicaments sans ordonnance en France Biofarma Cali compra de somníferos basados en medicamentos

    médicaments générique : ce que vous devez savoir avant d'acheter stada Leverkusen prix du médicaments au Maroc

    farmaci raccomandato dai medici qualigen Chicoloapan Medikamente ohne ärztliche Verschreibung Antwerpen Lieferung

    médicaments à commander sans ordonnance Heumann Los Polvorines medicijnen zonder voorschrift verkrijgbaar voor snelle verzending

    farmaci in vendita online Svizzera Actavis Saint-Martin-d'Hères aankoop van medicijnen in Senegal