गोरखापत्र १२२ औं वर्षमा : मरेका बीपीलाई ‘राष्ट्रघाती’ देखाउन रचिएको एउटा असफल षड्यन्त्र

image

साउन ६ मा बीपीको मृत्यु भयो । गोर्खापत्रका प्रधानसम्पादक गोकुलप्रसाद पोखरेलले असारमै एउटा ड्राफ बनाएर सञ्चार मन्त्रालय पठाई दिए । पोखरेलले भनेका छन् –त्यहाँबाट दरवार गएछ । पञ्चायतकालमा गोर्खापत्रको समाचार कति ठाउँबाट स्क्रिनिङ हुन्थ्यो भन्ने प्रमाण हो त्यो ।’  दरवारले त्यो सामग्री केही अपुरो भएको भन्दै बीपीले भारतसंग गण्डक संझौता गरे । गण्डक बाँध र नहर बनाउने संझौता बीपीले गर्दा नेपालका कतिपय ठाउँमा त्यसको व्यापक विरोध भएको थियो भन्ने कुरा थप्न निर्देशन दियो ।’ 


देशको पुरानो पत्रिका गोरखापत्रले २०७९ बैसाख २४ गते १२२ औं वार्षिकोत्सव मनाएको छ । यो पत्रिका माथि सधैं सत्ता पक्षको गुणगान गर्दै प्रतिपक्षलाई प्रहार गर्नमै प्रयोग हुने गरेको आरोप लाग्छ । तर सम्पादकीय नेतृत्वले आस, त्रास र लोभ–लालचमा नपरि स्पष्ट अडान राख्न सक्ने हो भने व्यवशायीक धर्म पुरा गर्न सक्छन् भन्ने एउटा बलियो उदाहरण हो, जीवनको अन्तिम घडि मृत्युसंग लडिरहेका  प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई “राष्ट्रघाती¨देखाउने दरवारको षड्यन्त्र विफल भएको घटना । नेपाल पत्रकार महासंघ गोरखापत्र संस्थान प्रतिष्ठान शाखाले (२०७१) प्रकाशन गरेको स्मारिका सम्प्रेषणमा गोरखापत्रका तत्कालीन सम्पादक गोकुलप्रसाद पोखरेलले दरवारको दवाव कसरी असफल बनाइयो भन्ने  सविस्तार खुलाएका छन् । पत्रकार नारद गौतमले लिएको त्यही अन्तवार्तामा आधारित यो विवरण । 
बीपीको  स्वास्थ्य नाजुक भए पछि गोरखापत्र र द राईजिङ नेपालका प्रधान सम्पादकले उनको ‘अविच्युअरी’ तयार गर्ने  विषयमा छलफल गरे । ‘अविच्युअरी’ महत्वपूर्ण व्यक्तिहरुको मृत्यु भएपछि प्रकाशन गर्नका लागि पहिले नै तयार गरिने विशेष आलेख, हो । २०३९ जेठ तिरको कुरा हो । 
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको निधन हुना साथ मुख्य ब्रेकिङ न्युज दिनै पर्छ र त्यसमा सन्तुलन मिलेन भने वाहिर ठूलो विद्रोह होला, उपद्र होला, सरकारी पत्रिकाले यस्तो लेख्यो भन्ने बात लाग्ला भनेर पहिल्यै एउटा ड्राफ वनाउनु पर्ने निष्कर्ष सम्पादकहरुले निकाले । साउन ६ मा बीपीको मृत्यु भयो । गोर्खापत्रका प्रधानसम्पादक गोकुलप्रसाद पोखरेलले असारमै एउटा ड्राफ बनाएर सञ्चार मन्त्रालय पठाई दिए । 
पोखरेलले भनेका छन् –त्यहाँबाट दरवार गएछ । पञ्चायतकालमा गोर्खापत्रको समाचार कति ठाउँबाट स्क्रिनिङ हुन्थ्यो भन्ने प्रमाण हो त्यो ।’  दरवारले त्यो सामग्री केही अपुरो भएको भन्दै बीपीले भारतसंग गण्डक संझौता गरे । गण्डक बाँध र नहर बनाउने संझौता बीपीले गर्दा नेपालका कतिपय ठाउँमा त्यसको व्यापक विरोध भएको थियो भन्ने कुरा थप्न निर्देशन दियो ।’ 
पोखरेलले भनेका छन्–हामीले विचार ग-यौ, त्यो राख्नु हुदैन । किन भने एउटा राजाको प्रतिश्पर्धी, राष्ट्रलाई नै हल्लाउने मान्छे, जो राजाको कदमको विरोधी हो । रोग लागेर मर्दा पनि किच्चड उछाल्न छोडेन भनेर नराम्रो देखाउन खोज्ने लाञ्छना आईलाग्ला भनेर त्यो राख्नु हुदैन भनेर फिर्ता पठायौं । दरवारबाट बीपीको समाचारमा त्यो राख्नै पर्छ भनेर तीन पटक निर्देशन आयो । तेस्रो पटक पनि हामीले भन्यौ –त्यो गर्नु हुदैन । अन्तमा हामीले भनेकै भयो ।’ 
आलेखमा प्रधानमन्त्रीको हैसियतमा बीपीले गरेका राम्रा कामका वारेमा उल्लेख थियो । गण्डक संझौतामा हस्ताक्षर बीपीको कार्यकालमा भए पनि भैसालोटनमा राजा महेन्द्रले भारतीय प्रधानमन्त्री जवाहलाल नेहरुको उपस्थितीमा गण्डक परियोजनाको सिलान्यास गरेका थिए । त्यो कार्यक्रमको स्थलगत रिपोटिङ गरेका प्रधान सम्पादक पोखरेलले भनेका छन् –बीपीले गरेको संझौता नेपालको हित विपरित थियो भने, राजा महेन्द्रले किन सिलान्यास गरे र?’  अनी वल्ल त्यो प्रसंग हाल्न दवाव दिनेहरु वोल्न सकेनन् । 
सम्पादकहरु पुरै गृहकार्यका साथ छलफलमा वसेकाले दरवारका प्रतिनिधिलाई आदेश हुवहु मनाउन कठिन भयो । सम्पादकहरुले प्रश्न गरे–शोकमा रहेका शुभचिन्तकले भोली बीपी मर्दा पनि राजा बीरेन्द्रले सरकारी मुखपत्रबाट लाञ्छना लगाउन छोडेनन् भनेर आपत्ति आइलाग्यो भने यसको दोभागी को हुने रु  तपाईहरु हामीलाई नै देखाउनु हुन्छ । त्यो बेला यी सम्पादक नै नालायक हुन् भनेर । राजाले त दोष आफ्नो टाउकोमा लिने कुरा भएन र? सम्पादकहरुको त्यही व्यवशायीक अडानले मरे पछि पनि बीपीलाई गण्डकमा राष्ट्रघात गरेको संगिन आरोप लगाउने दरवारको चाल सफल हुन सकेन ।




प्रतिक्रिया


  1. image сенин козин түпсіз терең скачать

    труба бесшовная алматы, труба бесшовная караганда вузеры 1 сезон скачать, вузеры 1 сезон актеры широкая целевая аудитория это, целевая аудитория примеры жүзден жүйрік мыңнан тұлпар сайыс, жүзден жүйрік сайыс бастауыш сынып

    image Beste Medikamente gegen Symptome von Nahrungsmittelallergien

    Howdy I am so excited I found your blog, I really found you by mistake, while I was searching on Bing for something else, Nonetheless I am here now and would just like to say thank you for a fantastic post and a all round exciting blog (I also love the theme/design), I don't have time to go through it all at the moment but I have book-marked it and also added your RSS feeds, so when I have time I will be back to read much more, Please do keep up the awesome work.

    image médicaments disponible en pharmacie suisse Inopha Charleville-Mézières

    Preis für Medikamente in Marokko Silarx Nieuwpoort precio del medicamentos en Brasil

    image қр жоғарғы сотының № 9 нормативтік қаулысы

    карта алматы спутник 2022, гугл карты онлайн алғашқы ұстаз сюжеттік композициялық талдау, алғашқы ұстаз оқиғаның басталуы дамуы қоқиқаздың жойылу себебі, қазақстанда қоқиқаз қорғалатын қорық как называется баллон для катания с горки, баллоны для катания цена

    image әкімшілік процестегі медиация

    лучшие итальянские комедии последних лет, смотреть онлайн итальянские комедии алыстама менен speed up скачать, алыстама менен казыбек курайыш скачать сиыр не істейді, сиыр сүтін көбейту дененің қозғалыс теңдеуі х 2 10t, автомобильдің қозғалыс теңдеуі х=10+2t оның қозғалыс жылдамдығы

    image сынып жетекшінің іс қағаздары

    компьютер алдында отыру ережесі қан жасау жүйесі гистология, қан жасау жүйесінің анатомиясы тасбақа сөзіне сөйлем құрау, аю тасбақа өрмекші сөйлем құрау hep mi ben cover mp3, hep mi ben remix mp3 download