दस्तावेज  ः पुष्पलालको पत्र कांग्रेस नेता सुवर्णशमशेरलाई 

image

नेपाल कम्युनिष्ट पार्टीको स्थापना, २००६ साल बैसाख १० गते कलकत्तामा भएको थियो । एक बंगालीको घरमा पार्टी स्थापना गर्दा पुष्पलालल श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ, थिए । पार्टी खोले पनि चार महिना गोप्य नै राखियो । पाँच महिनापछि भदौमा मात्र कम्युनिष्ट पार्टी स्थापनाको औपचारिक जानकारी दिइयो । त्यही कम्युनिष्ट पार्टीले नेपालको वाम आन्दोलन अघि वढाई रहेको छ । 
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा पुष्पपलालले २८ जुन १९७७ मा कांग्रेस नेता सुवर्णशमशेर राणालाई लेखेको यो पत्र । 


श्री सुवर्णजी 
त्यहाँबाट बनारस भै म यहाँ आएको ४–५ दिन भयो । हाम्रो भएको निधो अनुसार यहाँ सबै तिर कुराकानी गर्दा असर राम्रो परेको छ । यो पत्र पुग्दा त्यहाँ तपाईको केन्द्रीय समितिको बैठक भैरहने छ । त्यसको सफलताको कामना गर्दछु । 
त्यहाँ कुरा भए अनुसार आगामी जुलाई महिनाको १२ ता. मा बनारसमा भारत–नेपाल जनमैत्रीसंघको एक बैठक बस्ने छ । त्यसमा बनारसका गन्य मान्य व्यक्तिहरुले (सबै विचारधारा) भाग लिने छन् । र उक्त बैठकले भारत स्तरको बैठक बोलाउने निधो गर्ने छ । उक्त भारत स्तरको बैठकमा धेरै नै गन्य मान्य व्यक्तिहरु भाग लिन इच्छा गर्दैछन् । अतः त्यहाँ केन्द्रीय समिति – केन्द्रीय कार्यकारिणीको बैठक समाप्त गरी श्री भद्रकालीजी (भद्रकाली मिश्र), चौधरीजी (परशुनारायण चौधरी) र गजेन्द्रजी (गजेन्द्रनारायण सिंह) हरुलाई बनारस पठाई दिनु होला । 
म पनि जुलाई ७–८ सम्म बनारस पुग्ने छु । 
तपाईको स्वास्थ्य लाभको कामना गर्दै यो पत्र समाप्त गर्दछु । 
भवदीय 
पुष्पलाल
.
 




प्रतिक्रिया


  1. Attгactive sectio of content. I just stumƅled upon your webb site and in accession capital to asseгt thjat I acquᥙre actually enjoүed account your blog posts. Anyway I will be subscribbing to your augment аnd еven I achievement you access consiѕtently fast.

    image Consigli per l'acquisto online di benadryl in Italia

    Incredible! This blog looks exactly like my old one! It's on a completely different subject but it has pretty much the same layout and design. Great choice of colors!

    image Kann man ein Antihistaminikum mit Ibuprofen einnehmen?

    My spouse and I absolutely love your blog and find nearly all of your post's to be precisely what I'm looking for. Does one offer guest writers to write content to suit your needs? I wouldn't mind composing a post or elaborating on some of the subjects you write with regards to here. Again, awesome weblog!

    Rezeptfreie Alternativen für Medikamente in Deutschland Hikma Baar compra de medicamentos en Perú fiable