निष्ठाको राजनीति : मुलुकले फेरी पाउला यस्ता प्रधानमन्त्री (भिडियोसहित) 

image

२०४७ बैसाख पहिलो साता अन्तरिम सरकारको प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराईले एक वर्ष भित्र प्रजातान्त्रिक संविधान दिएर मुलुकमा संसदको निर्वाचन गराए । त्यो चुनावमा उनी आफै पराजित भए तर प्रजातान्त्रिक मूल्य, मान्यतामा आँच आउन दिएनन् ।


तीस वर्षे पञ्चायती कालखण्डमा प्रजातन्त्रवादी नेताहरु निष्ठा, इमान्दारीता र नैतिकताको बलमा टिकेका थिए । त्यसैले त २०४६ को जनआन्दोलनबाट प्रजातन्त्र पुनस्र्थापना भएपछि पहिलो पुस्ताका धेरै नेताहरु माथि नैतिकताको प्रश्न उठेन । प्रजातन्त्र पुनस्र्थापना भए लगत्तै जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहलाई राजा वीरेन्द्रले प्रधानमन्त्री भएर मुलुकको नेतृत्व लिन आग्रह गरे । तर प्रजातन्त्रका लागि जीवन अर्पण गरेका सिंहले राजाको प्रस्ताव अस्वीकार गर्दै एकातिर त्यागको नमुना देखाए भने अर्कोतिर आफ्ना सहकर्मी कांग्रेस कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको नाम अघि सारेर राजाले होइन, जनताले प्रधानमन्त्री बनाउने हो भन्ने मान्यता स्थापित गरिदिए । 
यसरी मुलुकको कार्यकारी प्रमुख हुन पुगेका भट्टराई एउटा टिनको वाकस, पानी खाने सुराही र छाता लिएर प्रधानमन्त्री निवास वालुवाटार छिर्दा त्यहाँका कर्मचारी छक्क परे ।

२०४७ बैसाख पहिलो साता अन्तरिम सरकारको प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराईले एक वर्ष भित्र प्रजातान्त्रिक संविधान दिएर मुलुकमा संसदको निर्वाचन गराए । त्यो चुनावमा उनी आफै पराजित भए तर प्रजातान्त्रिक मूल्य, मान्यतामा आँच आउन दिएनन् । प्रधानमन्त्रीका रुपमा वालुवाटार छिर्दा साथमा लिएर गएको उही टिनको बाकस, पानी खाने सुराही र छाता लिएर वेदाग फर्किए । 

 


 



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. Hello there, I found your site via Google whilst looking for a comparable topic, your site came up, it seems to be good. I have bookmarked it in my google bookmarks. Hello there, simply turned into alert to your blog thru Google, and found that it's truly informative. I am gonna watch out for brussels. I'll be grateful should you continue this in future. A lot of folks will be benefited out of your writing. Cheers!

    image лицар кубки таро значення у стосунках і коханні

    час на годиннику значення 7 07 наснилося що помирився з колишнім другом 1884 рік за гороскопом шістка кубків на почуття жінки

    medicamentos recomendado por médicos en Bolivia Orion Würzburg medicijnen zonder recept verkrijgen in Zwitserland

    image график работы почты краснодар алма

    мфц камские поляны график работы телефон вакансии беларусь тракторист вакансии в баумолл подработка для студентов в it сфере работа в россии черногорск вакансии