नारी दिवस : दक्षिण एसियाकै पहिलो महिला मन्त्री, यस्तो थियो गोर्खापत्रको समाचार

image

विरोधीले उनको क्षेत्रमा पेटीकोटलाई भोट नदेऊ भन्ने नारा समेत लगाए । 

राणाकालीन नेपाल । त्यस माथि सुदुरपश्चिमको पहाडी जिल्ला डोटीको जैनोलीमा वि सं १९७१ मा जन्मिएकी द्वारिकादेवी ठकुरानीले नेपाल मात्र होइन, दक्षिण एसियाकै पहिलो महिला मन्त्री वनेर इतिहास रचिन । 

वि सं २००७ सालको सशस्त्र क्रान्तिमा सहभागी भएर ३२ दिन जेल वसेकी उनी २०१५ को प्रथम आम निर्वाचनमा डडेल्धुरा क्षेत्र नं ६९ बाट नेपाली काँग्रेसको उम्मेद्धवार थिइन । त्यो चुनावमा प्रतिश्पर्धा गर्ने र जित्ने उनी एक मात्र महिला उम्मेद्धवार हुन् । महिलाले राजनीति गरेको नरुचाउने समाज थियो । विरोधीले उनको क्षेत्रमा पेटीकोटलाई भोट नदेऊ भन्ने नारा समेत लगाए । 
दलीय आधारमा पहिलो पटक भएको त्यो निर्वाचनमा कुल १ सय ९ सदस्यकालागि मतदान  भयो । नेपाली कांग्रेस ७४ स्थान जितेर सबैभन्दा ठुलो दल बन्यो । 
राष्ट्रिय गोरखा परिषद्ले १९, संयुक्त प्रजातन्त्र पार्टीले ५, नेपाल कम्युनिष्ट पार्टीले ४, प्रजापरिषद ९घन कोदोलो०ले २ र प्रजापरिषदले १ स्थानमा जिते भने ४ स्वतन्त्र उम्मेदवार विजयी भए ।
चुनावमा जम्मा ७ महिला मैदानमा थिए जस मध्ये सबैलाई चकित पार्दै फराकिलो मत अन्तरमा जित्ने  द्वारिकादेवी ठकुरानी मात्र भइन । डडेल्धुरा क्षेत्र नं ६६ मा प्रतिश्पर्धा गरेकी उनले 
पार्टी संयुक्त प्रजातन्त्र पार्टीका लक्ष्मीदत्त भट्टलाई पराजित गरिन । ठकुरानीले ३ हजार ९ सय २ र भट्टले १ हजार ८ सय ३१ मत पाएका थिए । यसरी नेपालको इतिहासमा पहिलो पटक महिला संसदमा निर्वाचित भएको इतिहास उनले रचिन ।

संसदको चुनाव सम्पन्न भएपछि सरकार बनाउने प्रकृया शुरु हुनु पर्ने तर कसैको पनि वहुमत नआउने आंकलनका साथ चुनाव गराएका राजा महेन्द्र नेपाली कांग्रेसको दुई तिहाई वहुमतबाट तर्सिका थिए । त्यसैले चुनावी परिणाम घोषणा भएको तीन महिनासम्म राजा महेन्द्रले सरकार गठनका लागि आव्ह्रन गरेनन् । अन्तत २०१६ साल बैसाख २२ गते मन्त्रीपरिषद्का अध्यक्ष सुवर्णशमशेर राणाको ललीता निवासमा कांग्रेस संसदीय दलको बैठक भयो, निर्वाचित एक मात्र महिला सदस्य द्धारिकादेवी ठकुरानीको अध्यक्षतामा । त्यही बैठकले बीपी कोइरालालाई दलको नेता र सुवर्णशमशेरलाई उप नेता चयन ग(यो । त्यसपछि राजाले बीपीलाई सरकार गठनका लागि आव्ह्रन गरे । अनी २०१६ साल जेठ १३ गते बीपीको नेतृत्वमा मुलुककै पहिलो जननिर्वाचित सरकार गठन भयो । ११ सदस्यीय मन्त्रीमण्डलमा द्वारिकादेवी उपमन्त्री वनिन् । उनलाई स्वास्थ्य र स्वायत्त शासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । यसरी उनले दक्षिण एसियामै पहिलो महिला मन्त्री भएको इतिहास पनि रचिन । 

त्यति बेला दुई सदनात्मक संसद थियो । तल्लो सदन प्रतिनिधिसभामा द्धारिकादेवी र माथिल्लो सदन महासभामा राजावाट मनोनीत कमल राणा मात्र महिला सदस्य थिए । राणा, सत्तारुढ दल नेपाली कांग्रेसका उम्मेद्धवार डीके शाहीलाई पराजित गरी महासभाको उपाध्यक्ष भइन । उनी पनि नेपाल मात्र होइन, दक्षिण एसियाकै संसदमा उपाध्यक्ष हुने पहिलो महिला हुन् । 
२०७६ साल साउन पहिलो साता विशालनगर स्थित निवासमा राणाले लेखकलाई भनेकी थिइन–त्यत्रो संसदमा हामी जम्मा दुई जना महिला मात्र थियौ । मैले द्वारिकादेवीजीलाई सोधेकी थिए । हैन, तपाई कसरी चुनाव जितेर यहाँसम्म आई पुग्नु भयो । मेरो हात समाएर उहाँले भन्नु भएको थियो । बीपी आफैले टिकट दिएर चुनाव लड्ने वातावरण मिलाई दिएकाले मात्र यो सव सम्भव भएको हो । जम्मा जम्मी १८ महिना मन्त्री भइन उनी । २०१७ साल पुष १ मा राजा महेन्द्रले निर्वाचित सरकार र संसद भंग गरेपछि प्रवासमा वसेर प्रजातन्त्रका लागि कृयाशिल भइन । २०५९ साल मंसिर २४ गते नेपालकी प्रथम महिला मन्त्री द्वारिकादेवी ठकुरानीको  निधन भयो । 




प्रतिक्रिया


  1. image бастауыш сынып апталығының жоспары 2020 2021

    пропорционал шамалар арасындағы тәуелділік, пропорционал деген не аппағым қаракесек скачать, қаракесек аппағым 2 скачать артық десе не істейміз, артық қосу теледидар эссе, теледидар туралы нақыл сөздер

    I am really delighted to glance at this web site posts which includes tons of valuable information, thanks for providing these kinds of statistics.

    I used to be recommended this website via my cousin. I'm not sure whether or not this submit is written via him as no one else realize such designated about my trouble. You are amazing! Thanks!

    image целовать покойника во сне ислам

    к чему снятся фоткаться гадание таро онлайн на чувства человека сколько километров наша земля 11 аркан характер человека молитвы святых богу

    image идеальный партнер по натальной карте рассчитать

    рыцари зодиака потерянный холст манга к чему снится желтая коробка может ли близнец влюбиться в овна к чему снится беременность с четверга на пятницу, к чему снится беременность своя на маленьком сроке названия галактик и планет

    image к чему снится лифт который не останавливается

    колдовство с жиром жрец таро черный гримуар гороскоп для раков второй декады приснилось не могу открыть глаза во сне приснились души умерших

    Rezeptfreie Medikamente in Spanien Aliud Tongres (Tongeren) Spanische Online-Apotheke, die Medikamente verkauft

    слова молитв матери если сон сниться несколько раз подряд к чему снится что с другом разбились на машине гадание онлайн на вечер на игральных гадание по 13 сердечках

    Garantie de satisfaction pour votre médicaments Seacross Veldhoven Achat de médicaments pour les voyages à risque

    image trouver des médicaments similaires à un prix abordable orifarm Olten

    Achetez médicaments en ligne avec une garantie de satisfaction Sameko Farma Envigado médicaments authentique livrée directement à votre porte