किशुनजी र राजनीतिमा नैतिकता : शनिवार सरकारी मोटर नचढ्ने एक प्रधानमन्त्री (भिडियोसहित)

image

२०४६ को जनआन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्री भएका र २०५६ को आम चुनावमा जनताबाट चुनिएका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई राजनीतिमा सादगी र इमान्दारीताका लागि नमुना नै हुन् । जो प्रधानमन्त्री भएका बखत शनिवार सरकारी मोटर समेत चढ्दैनथे । 

फागुन २०, पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधन भएको दिन । मानिसहरु भन्छन्, जोगी हुन पनि कसैले राजनीति गर्छ ? तर नेपालमा यस्ता प्रधानमन्त्री पनि थिए जोसंग सम्पत्तिका नाममा केही पनि थिएन । २०४६ को जनआन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्री भएका र २०५६ को आम चुनावमा जनताबाट चुनिएका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई राजनीतिमा सादगी र इमान्दारीताका लागि नमुना नै हुन् ।  प्रधानमन्त्री कार्यकालभर शनिवार  उनले सरकारी मोटर समेत चढेनन् ।

एउटा छाता, पानी खाने माटाको सुराही र किताव राख्ने टिनको बाकस लिएर प्रधानमन्त्रीका रुपमा बालुवाटार छिरेका भट्टराई कार्यकाल सकिएपछि तिनै समाना लिएर फर्किएका थिए ।

एक दिन प्रधानमन्त्री भट्टराईलाई वोकेर आएका ट्याक्सी चालक धुरु धुरु रोए । हाम्रो देशमा यस्ता पनि प्रधानमन्त्री रहेछन् । आज मेरो ट्याक्सी चढे भन्दै । 

उनै प्रधानमन्त्रीका भतिजा डा.विनोदकुमार भट्टराईको अनुभव भिडियोमा ।  



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. Hi there, its good article about media print, we all understand media is a enormous source of facts.

    image дәрігердің эмоционалды күйреуі

    аптека де, рауза-аде каталог какую роль играет магний в жизни растений, перечислите важнейшие азотные удобрения көшірмесі дұрыс, екі адам арасында орындалатын құжат түрі жылтыр койлек скачать ремикс тик ток, жылтыр койлек скачать рингтон

    image verapamil Schwangerschaft - verapamil während der Schwangerschaft

    medicijnen zonder recept verkrijgen in Zwitserland lek Lomagna medicijnen bestellen zonder voorschrift nodig te hebben

    что означает сойти с ума во сне порча на человека возврат гороскоп водолей аудио приколы сильная молитва к божией матери о здоровье ребенка значение имени аида у мусульман

    com 20 E2 AD 90 20Viagra 20Muadili 20Ila 20 20Viagra 20Macun 20Eczane 20Fiyat viagra macun eczane fiyat Myriad issues, such as the necessary temporary shutdown of the NHL schedule and player insurance cost at the Games, led to a lengthy delay in the conclusion of negotiations between the three parties and the International Olympic Committee IOC <a href=https://enhanceyourlife.mom/>priligy reviews</a>

    medicijnen kopen voor natuurlijke verlichting heumann Alpignano ordinare online i farmaci in Belgio