पृथ्वीनारायण शाह : ‘‘रातो मसी र जय दुर्गा भवानी’’

image

“मेरा साना दुषले आज्र्याको मुलुक होइन सबै जातको फुलवरि हो. सबैलाई चेतना भया
यो फुलवारिको छोटावडा चारैजात छत्तिसै वर्णले सम्भार गर्नुˮ ।।

नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको जन्म पिता नरभूपाल शाह र माता कौशल्यावतीबाट सात महिनाको गर्भबास पछि वि.सं.१७७९ साल पौष २७ गते भएको थियो । राजा नरभूपाल शाहको पहिलो विवाह खाँचीकी राजकन्या चन्द्रप्रभावतीसँग १७ वर्षको उमेरमा भएको थियो । त्यतिबेला चन्द्रप्रभावती १३ वर्षकी मात्र थिइन् । ४ वर्षसम्म रानीको कोख नउघ्रेपछि नरभूपालले पाल्पाका राजा गन्धर्व सेनकी छोरी राजकुमारी कौसल्यावती दोस्रो विवाह गरे । यिनै कौसल्यावतीको गर्भबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । प्रारम्भका केहीवर्षसम्म उनीबाट पनि जायजन्म नभएपछि नरभूपाल शाहले पर्वतकी मल्ल राजकन्या बुद्धिमती र त्यसको लगत्तै तनहुँकी सेन राजकन्या सुभद्रावतीसँग पनि विवाह गरेका थिए । उनका भित्रिनी दुई रानीहरू कालिका (कालीधाई) र प्रेमावती पनि थिए (सुवेदी, २०५८ ः ५) । 
सात महिनाको गर्भवासपछि पृथ्वीनारायण शाहको जन्म भएको एकाध महिनापछि नरभूपाल शाहकी साहिली रानी बुद्धिमतीबाट नौ महिनाको पुरा गर्भबासपछि वृन्दकेशर शाहको जन्म भयो । दरवारमा जन्मको जेठो वा गर्भको जेठोमध्ये कसलाई युवराज घोषणा गर्ने भन्ने विवादको बहस चल्दै गर्दा वृन्दकेशर शाहको अकस्मात मृत्यु भएकाले त्यो विवाद स्वतः अन्त्य भयो (संग्रौला, २०५४ ः २६) । 
    पृथ्वीनारायण शाहको हेरचाह, निर्देशन, शिक्षादिक्षा उनकी जेठी आमा चन्द्रप्रभावतीबाट भएको थियो । चन्द्रप्रभावती खाँचीका राजा दलशाह र उनकी रानी सुभद्रावतीकी राजकन्या थिइन् । सानैदेखि विशेष लक्षणकी धनी, गुण, शीलले युक्त, तिष्ण बुद्धि, गहिरो विचार, विवेक र क्रियाशिलता तथा बाल्यकालदेखि नै शक्तिदेवीको भक्तिभावमा समर्पित चन्द्रप्रभावतीले पृथ्वीनारायण शाहलाई रामायण, महाभारत, शुक्रनीति, चाणक्यनीति तथा अन्य नीति र धर्मशास्त्रका आधारमा शिक्षा दिने व्यवस्था मिलाउँदा पृथ्वीनारायण शाह एउटा कुशल राजामा हुने गुणले युक्त भएका थिए । यसका अतिरिक्त उनलाई राजनैतिक, कुटनैतिक, प्रशासनिक, खेलकुद, घोडा चढ्ने, कुस्ती खेल्ने, पौडी खेल्ने र अन्य युद्धकला सम्बन्धि तथा हतियार चलाउने शिक्षा समेत प्रदान गरिएको थियो (पन्त, २०४१ ः २८३) । 

    वि.सं.१७९९ साल चैत्र २५ गतेका दिन राजा नरभूपाल शाहको स्वर्गारोहण भएपछि पृथ्वीनारायण शाह गोरखामा राजगद्दीनसिन् भए । पृथ्वीनारायण शाहभन्दा अगाडिका युवराजहरू गद्दीनसिन हुँदा लालमोहरको राजकीय छापमा कालो मसी प्रायोग गरिदै आएकोमा पृथ्वीनारायण शाह गद्दीनसिन हुँदा रातो मसीको प्रयोग गरिएको र त्यसभन्दा पछाडिका शाहवंशीय राजाहरूमा त्यही परम्परा कायम रहेको थियो । उक्त लालमोहर छापमा ‘श्री दुर्गा भवानी’ उल्लेख गरिएको थियो (भण्डारी, २०५८ ः ७८) । त्यसपछिको बाँकी जीवन पृथ्वीनारायण शाहले नेपालको एकीकरण कार्यमा विताएका थिए । उनको मृत्यु वि.सं.१८३१ म त्रिशुली नदीको किनार देवीघाटमा भएको थियो ।  
 




प्रतिक्रिया


  1. image loratadine 10 mg le haghaidh athlasadh comhpháirteach

    Good post. I learn something new and challenging on websites I stumbleupon everyday. It will always be useful to read through articles from other authors and practice something from their web sites.

    Excellent blog right here! Also your web site quite a bit up very fast! What host are you the use of? Can I am getting your associate hyperlink in your host? I wish my site loaded up as fast as yours lol

    image постижение начальных самых необходимых сведений обучение элементарным

    хиджама на голову показания, хиджама на лицо сколько дней заживает кітап оқу ережелері, кітап туралы ереже 2 сынып природный газ факты, месторождение природного газа в казахстане женпи дистанционное обучение, дистанционное педагогическое образование в казахстане

    image профессиональная переподготовка психолог дистанционно

    профессиональная переподготовка психолог дистанционно

    регресс психология

    Comprar medicamentos en línea sin receta en Bogotá RIA Ciampino ¿se puede obtener medicamentos sin receta en España?

    image pedido de medicamentos en Bélgica ranbaxy Villa Carlos Paz

    comprar comprimidos de medicamentos en línea Betapharm Reims médicaments sans ordonnance Luxembourg

    image Livraison rapide de la médicaments en France biogaran Rochefort

    médicaments en ligne rapide et facile France Actavis Remedios de Escalada prezzo di farmaci con prescrizione medica a Palermo

    знакомства девушкой видео порно самая тугая письки знакомства проституткой без регистрации бесплатно исторические порно фильмы с русским переводом скачать бесплатно

    image проведение ярмарки в москве

    работа в москве сменная посудомойщица полет на аэротрубе москва отзывы сделать фгдс с седацией в москве аренда офисного помещения г москва