सन्दर्भ गिरिजाबाबुको ९८ औं जन्मदिन : कठिन परिस्थितीमा अधिराजकुमार ज्ञानेन्द्रलाई राजा बनाए, अन्तमा उनैको धोकाले मुलुक गणतन्त्रको वाटोमा पुग्यो 

image

छलफल चलिरहदा डा.रामवरण यादव आईपुगे । उनी भन्दै थिए ‘कांग्रेस र राजाको सम्वन्ध विगार्ने यहाँ केही मानिसहरु सकृय छन् । त्यो वाटोमा जानुहुन्न गिरिजावावु । राजा नियुक्ति गर्नु पर्छ नत्र भाडभैलो हुन्छ ।’

युवराज दीपेन्द्र जेठ २० गते विहान राजा घोषित भए । त्यसको तेस्रो दिन जेठ २२ गते विहान ३.४५ वजे उनको मृत्युको घोषणा भयो । राजपरिषद्को निर्णय अनुसार त्यसै दिन राज्य सहायक ज्ञानेन्द्रले नयाँ राजाका रुपमा राज्यारोहण गरे । संयोग नै मान्नु पर्छ रोलक्रममै नभएका ज्ञानेन्द्र दुई दुई पटक मुलुकको राजा हुन पुगे । २००७ सालमा पिता महेन्द्र भन्दा अघि राजगद्दीमा वसेका उनी फेरी भतिजा दिपेन्द्र पछि राजा भए । 
दुवै पटक उनको राज्यारोहणलाई ठूलो जनमतले स्वीकार गर्न सकेन । पहिलो पटक राजा त्रिभुवनले भारतमा शरण लिएका कारण जनतामा आक्रोश थियो, दोस्रो पटक दरवार हत्याकाण्डमा उनको हात छ भन्ने धेरैलाई परेको थियो । वीरेन्द्रको वंशनाश हुनु अघिसम्म ‘राजालाई विष्णुको अवतार मान्ने जनताको कमी थिएन, तर दरवार हत्याकाण्ड पछि विष्णुको मृत्यु भैसक्यो भन्ने आम वझुाई वनि सकेको थियो (आनन्द, २०६० ः १५६)।’ 
संसद बैठक वोलाएर हत्याकाण्डका वारे जनतालाई यथार्थ जानकारी दिनु पर्छ र राजा राख्ने वा नराख्ने भन्ने बिषयको टुंगो समेत लगाउनु पर्छ वहस तिव्र थियो । एकातिर चक्र लगायत मन्त्रीपरिषद्का कतिपय सदस्यको यही मत थियो । अर्कोतिर राजगद्वि एक छिन पनि खाली राख्न हुन्न भन्ने परम्पराका कारण तत्काल नयाँ राजा नियुक्त गर्नु पर्छ भन्ने विचार थियो । 
अर्को थरी मानिसहरु राजतन्त्रको अन्त्य भैसकेकाले सिधै गणतन्त्रमा जानु पर्छ भन्ने माहौल वनाउन लागि परेका थिए । खास गरी माओवादीहरु यो विचारलाई जोडतोडले उचालिरहेका थिए । 
प्रधानमन्त्री कोइराला के गर्ने भन्ने निर्णयमा पुगि सकेका थिएनन् । जेठ २० गते विहानै उनले सल्लाहकार पुनञ्जन आचार्यलाई वेडरुममा बोलाए । 
कोइराला ः ‘महेशसंग कुरा ग¥यौ के छ तिम्रो र महेशको विचार ।
पुरञ्जन ः ‘गिरिजादाजु जे भयो भयो, अव संसदमा वहस त चलाउनु पर्छ । महेश दाको पनि यही विचार छ । दुई चार दिन राजा नियुक्त नगर्दा केही फरक पर्दैन । आज वहादुर भवन (राजपरिषदको बैठकमा) नजाउ ।’
तर त्यस अघि छाउनीमै नया“ राजा नियुत्ति गर्ने कुरामा सहमति जनाउदै कोइरालाले कार्यविधिमा समेत सही गरि सकेका थिए । 
छलफल चलिरहदा डा.रामवरण यादव आईपुगे । उनी भन्दै थिए ‘कांग्रेस र राजाको सम्वन्ध विगार्ने यहाँ केही मानिसहरु सकृय छन् । त्यो वाटोमा जानुहुन्न गिरिजावावु । राजा नियुक्ति गर्नु पर्छ नत्र भाडभैलो हुन्छ ।’
संविधानले राजतन्त्र वारे सदनमा वहस चलाउन रोक लगाएको थियो । तर राजाका सन्तान समेत वाँकी नरहेको अवस्थामा चक्र, महेश, आमोद, नरहरी लगायतका नेताहरु नयाँ राजतन्त्र वनाउने की नवनाउने भन्ने विषयलाई संसदीय वहसमा ल्याउनु पर्छ भन्ने पक्षमै थिए । 
यस्तै छलफल चलि रहदा रक्षामन्त्री आचार्य टुप्लुक्क वालुवाटार पुगे । विराटनगरमा रहेका उनलाई लिन प्रधानमन्त्री कोइरालाले विहानै हेलिकप्टर पठाएका थिए । 
महेश ः ‘संसदमा छलफल गराउ गिरिजावावु । जनतामा यत्रो आक्रोश छ । वास्तविकता के हो ? जनताले संसद मार्फत थाहा पाउनु पर्छ यो व्यवस्थाको मर्म र भावना पनि त्यही हो । नयाँ राजा वनाउन किन हातर गर्ने, अलि छलफल गरेर गर्दा राम्रो हुन्छ ।’ 
कोइराला ः .(अलि रिसाएर) कहाँ यार यस्तो वेलामा  । सामान्य कुरा भए त वाहिर जान्छ । नराम्रो असर पर्छ । 
यति भनेर प्रधानमन्त्री निलो वैठक कक्षवाट उठे र माथिल्लो तलतिर लागे । सिढि उक्लिनु अघि पुरञ्जनलाई बोलाए । सयन कक्ष नजिक पुगे पछि भन्न थाले ‘त्यो महेशलाई किन जान्ने हुनु परेको ? नरहरीले त भने भने महेशले किन वोल्नु परेको ? वहादुर भवन जानु पर्छ, राजा नियुक्त गर्नु पर्छ । नत्र कम्युनिष्टहरुले टेक ओभर गर्छन् । कम्युनिष्टहरुलाई खुल्ला छोड्ने ? कस्तो नवुझेको त्यो महेशले सम्झाउ ।’ 
पुरञ्जन ः तपाई सम्झाउनुस् न गिरिजादाई । म माथि वोलाउछु । तपाईलाई सम्झाउने मानिस मैले सम्झाएर मान्नुहुन्छ र ?’
कोइराला ः हैन पहिला तिमी कुरा गर । 
तल ओर्लिएर पुरञ्जनले रक्षमन्त्री आचार्यलाई भने ‘गिरिजादाई राजा नियुक्त गर्ने भन्दै हुनुहुन्छ ।’ महेश भन्न थाले ‘हैन भाई वहस त चलाउनु पर्छ । त्यो राम्रो देखिन्छ, जनताले पनि सबै कुरा त वुझ्नु प-यो नी ।’ यति कुरा गरे पछि महेश प्रधानमन्त्रीको कोठामा छिरे । आचार्यलाई कोइरालाले भने ‘नरहरीले वोले, ठिकै छ तर तिमीले वोल्दा महेश, दरवार र सेना दुवैले मैले नै वोलेको ठान्छन् त्यसकारण तिमी वोल्नुहुन्न ।’ 
हुने घटना भै हाल्यो, अव यसलाई उछालेर राजतन्त्रलाई वदनाम गर्नु हुन्न भनेर प्रधानमन्त्रीले संसदमा छलफल गराउन मानेनन् । त्यसरी अप्ठेरोमा परेका ज्ञानेन्द्रलाई कोइरालाको आडले राजा हुने अवसर मिल्यो । त्यसैले नयाँ राजाबाट असहयोग हुदैन भन्ने प्रधानमन्त्रीको वुझाई थियो । प्रधानमन्त्रीका सल्लाहकार पुरञ्जन आचार्यले लेखकलाई सुनाए ‘राजा भए देखि नै ज्ञानेन्द्रका सबै व्यवहार कसरी संसदीय व्यवस्था र पद्वती समाप्त पार्ने भन्नेमा केन्द्रीत हुन थाले । त्यसैले उहाँ पनि सक हुनुभयो ।’  


 




प्रतिक्रिया


  1. Окунитесь в удивительный мир фильмов отменного качества онлайн - ведущий онлайн кинотеатр. Просмотр кино в интернете оптимальное решение в 2024 году. Фильмы онлайн превосходном качестве kinokrad

    médicaments sans ordonnance requise sanias Bâle compra de medicamentos Mylan en España

    image компьютер қалай жұмыс істейді 6 сынып қмж

    қол жуу ережесі презентация, en-1500 еуропалық стандарты сәйкес қолды өңдеу совсем другая магия 2 часть дата выхода, совсем другая магия кинопоиск доп доп скачать, доп енлик текст маки маки шымкент адрес, лаваш центр шымкент

    Wow, that's what I was exploring for, what a information! present here at this webpage, thanks admin of this web site.

    image кіріс құжаттарын тіркеу журналы үлгісі

    уақытын созу перевод, как правильно писать фио на казахском біріккен сөз мысал, біріккен сөздер қала аттары ноосфераның қазіргі кездегі экологиялық мәселелері қандай, ноосфера қандай облыстарын қамтып жатыр отделение проктологии областная больница, областная больница цены на операции

    I've been surfing on-line more than 3 hours today, yet I never found any fascinating article like yours. It is lovely value sufficient for me. Personally, if all website owners and bloggers made excellent content material as you did, the internet shall be a lot more helpful than ever before.

    флекс неон купить, led ленты алматы регистрация azure без карты, simply оператор дтп актобе сегодня, дтп сегодня планетарий алматы, планетарий алматы цены

    image значение имени линда на арабском

    можно ли убрать колдун на ваз 2109 бабка от порчи московская область четки во сне в исламском соннике карты любви судьбы совместимость где взять оберег на удачу

    image менің елім қазақстан эссе 200 сөз

    кең тілім, тіл туралы өлең 4 шумақ суши түрі, суши алматы акция сурет салудың әдіс тәсілдері балабақшада ата аналармен жұмыс жоспары 2018 2019 балабақшада, ата аналармен жылдық жұмыс жоспары

    image көрісу айт ынтымақ пен берекенің бастауы

    жүрегіңді бер маған емдеп алайын торегали, жүрегіңді бер маған емдеп алайын скачать балдаурен балхаш, балдаурен балхаш инстаграм как открыть крестьянское хозяйство казахстан, как открыть кх через егов батыс алтай мағынасы, батыс алтай хоронимінің мағынасы

    Получите удовольствие от просмотра кинолент в высоком качестве онлайн - первоклассный онлайн видеосервис. Просмотр фильм в онлайне наилучший выбор в 2024 году. Фильмы онлайн отличном качестве Кино на киного

    image Online pms-levetiracetam kopen zonder recept in Nederland

    Erfahrungen mit Medikamente ohne Rezept in Deutschland Dermapharm Saravena Acheter de la médicaments sans prescription en France

    image гадать карты таро онлайн да или нет

    утюг снится к чему женщине во сне видеть во сне рыжего котенка к чему это снится к чему снится что парень ест мария погребняк знак зодиака снять порчу с фото яйцом

    image Kann ich Medikamente ohne Rezept bekommen Viofar La Tebaida

    effettua un ordine online per farmaci Hormona Haguenau Wo kann ich Medikamente in Österreich kaufen

    image психология поведения человека

    психология поведения человека

    академия психологии

    к чему снится мышь во сне в руках луна квадрат уран у мужчины 10 дом в тельце профессия, 10 дом в тельце брова к чему снится маленькая девочка в коляске женщине 13 января 1990 года кто по знаку зодиака

    online verkoop van medicijnen Verman Medio Atrato médicaments : durée du traitement et suivi médical

    image photographing Mount Fuji from various viewpoints in Japan

    Very great post. I just stumbled upon your weblog and wished to mention that I've truly loved surfing around your blog posts. In any case I will be subscribing on your feed and I'm hoping you write again soon!

    farmacia que vende medicamentos Pinewood Bad Vöslau médicaments disponible en ligne en Belgique

    Acquista farmaci originale con spedizione rapida tarbis Heerlerbaan acquista farmaci a Napoli

    image médicaments sans prescription en Suisse Unison Münchenstein

    médicaments sans attente en ligne Nipro Neuhofen an der Krems prix médicaments Algérie

    Günstigstes Angebot für Medikamente in Berlin Pharmakern Molenhoek Consultez un professionnel de la santé pour la médicaments en ligne

    image primylis kaufen ohne verschreibung - Apotheke Deutschland

    Prix avantageux pour la médicaments en ligne en France Hormona Vigo medicijnen online snelle levering