मदन भण्डारी र राजा बीरेन्द्रको गोप्य वार्ता

image

राजा र भण्डारीको पहिलो भेट वारे राजा वीरेन्द्रका एडीसी टीका धमला लेख्छन् ‘दरवार आउदा  तनावमा हुनहुुन्थ्यो । बस्नुस् भन्दा पनि मान्नु भएन । पुग्नासाथ सोझै राजासंग कुराकानी गर्नुभयो । वाहिर निस्किएपछि कुर्सीमा थचक्क बस्नुभयो । पानी माग्नु भयो ।

नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष मदन भण्डारी २०४८ तिर चर्चाको शिखरमा थिए । प्रखर वक्ता भण्डारी राजनीतिकको केन्द्रमा रहनुका कारण धेरै थिए । 
पहिलो  : उनले अघि सारेको जनताको वहुदलीय जनवादको सिद्धान्तका आधारमा एमाले वहुदलीय प्रतिश्पर्धामा आएको थियो । 
दोस्रो :काठमाडौं क्षेत्र नं १ मा उनी प्रधानमन्त्र ितथा नेपाली कांग्रेसका कार्यवहाक सभापति कृष्णप्रसाद भट्टराईसंग प्रतिश्पर्धा गर्दै थिए । 
तेस्रो: टुडिखेलको एउटा आमसभामा उनले राजालाई भनेका थिए ‘महाराज । आखा“ नचम्काई वक्सियोस्, हात नलम्काईवक्सियोस् । यदी राजनीति गर्ने नै मन भए श्रीपेच खोलेर मैदानमा आईवक्सियोस् । तपाईसंग प्रतिश्पर्धा गर्न यो मदन भण्डारी तयार छ ।


भर्खरै ३० वर्षे पञ्चायती व्यवस्था अन्त्य भएर प्रजातन्त्र स्थापना भएको थियो । मुलुक आम निर्वाचनमा जादै थियो । दरवार र दल एक अर्कासंग ससंकित थिए भने । चुनावी प्रतिश्पर्धामा रहेका जनआन्दोलनका सहयात्री दल कांग्रेस र एमाले पनि एक अर्को विरुद्ध आरोप प्रत्यारोपमा ओर्लिएका थिए । 
तिनै ताकाको कुरा हो । आफू विरुद्ध भण्डारीले दिएको अभिव्यक्तिका कारण राजा समेत चकित थिए । यस प्रसंगमा दरवारका प्रमुख सचिव रेवती रमण खनाल लेख्छन्–भर्खरै वहुदलीय संसदीय व्यवस्था र संवैधानीक राजतन्त्रको अभ्यास शुरु हुन लागेको छ । एउटा दलको प्रमुख नेताले दरवार प्रति आक्षेप लगाएर त्यस्तो भाषण गरेपछि चिन्ता लाग्नु स्वभाविकै थियो । सरकारको अनुमति लिएर एक बेलुका टेलिफोनमा भण्डारीसंग कुरा गरे । 
प्रमुख सचिव रेवतीरमण खनाल र भण्डारी विचको सम्वाद यस्तो थियो । 
खनाल : म दरवारको प्रमख सचिव रेवतीरमण खनाल बोलेको । एक पटक कुरा गर्नु पर्ने, महासचिवज्यूको समय पाउ भन्नलाई हजुर । 
मदन :  चुनावमा व्यस्त छु । 
खनाल :  एकछिन जुनसकै बेला समय मिलाउनु होस् । 
खनाल लेख्छन् ‘राती १२ वजे बालाजु वाईपासको तीनकुनेमा मोटरमै भेट्ने सहमति भयो । उहा“ले मोटरको रंग र नम्वर वताए पछि म भेट्न गए । ४५ मीनेट कुरा भयो । त्यो वेला मदनले भनेका थिए, त्यो भाषण त चुनाव जित्ने रणनीति मात्र हो । त्यस पछि भण्डारीले भाषणमा राजालाई मुछ्ने काम गरेनन् ।’
त्यो घटना पछि भण्डारी र राजा वीरेन्द्र विच सम्वादको ढोका खुल्यो । उनले राजा राष्ट्रवादी शक्ति हुन भन्ने स्वीकार गरे ।

राजा र भण्डारीको पहिलो भेट वारे राजा वीरेन्द्रका एडीसी टीका धमला लेख्छन् ‘दरवार आउदा  तनावमा हुनहुुन्थ्यो । बस्नुस् भन्दा पनि मान्नु भएन । पुग्नासाथ सोझै राजासंग कुराकानी गर्नुभयो । वाहिर निस्किएपछि कुर्सीमा थचक्क बस्नुभयो । पानी माग्नु भयो । कालो टोपी लगाउनु भएको थियो । सरकारले अर्को मान्छे भेट्ने समय भैसकेको थियो । मदनजी तनावमा रहेको विषयमा हामीले जानकारी दिए पछि राजाले भन्नु भयो केही भयो की ? मोटर मगाएर पठाई देउ । हामीले मोटर मगाई सकेका थियौ । उहा“ जानुभयो । त्यो भेट पछिको भाषणमा भण्डारीले भन्नुभयो ‘राजा पनि यो देशका शक्ति हुन् । 




प्रतिक्रिया


  1. гигрометр для аптеки, трубка для гигрометра купить как сбросить ошибку на стиральной машине whirlpool, диагностика стиральной машины whirlpool мұсылман күнделігі pdf, рамазан күнделігі pdf скачать автокөліктің қала экологиясына әсері, табиғаттың ластануының адамға әсері

    image до чого сниться волосся красиве на собі довге

    сонник вдарив у ніс молитва хор черниць ворожіння онлайн сьогодні завтра нумерологія в графіку сумісності

    image medicijnen zonder voorschrift nodig zydus Rescaldina

    farmaci senza necessità di prescrizione medica a Roma Tarbis Philippeville farmaci da ordinare senza ricetta

    où puis-je trouver des médicaments génériques en ligne ? Zydus Sankt Pölten Comprar medicamentos genéricos en línea

    farmacia online in Italia che vende farmaci ranbaxy Etten-Leur Hoe medicijnen zonder voorschrift te kopen

    image Medikamente online in Österreich kaufen Sun Leeuwarden

    medicamentos de calidad a un precio asequible helvepharm Puerto Vallarta comprar medicamentos en línea en Brasil

    vendita online di farmaci a Palermo Angenerico Rafael Castillo medicijnen beschikbaar in apotheek

    image сбербанк режим работы петропавловск камчатский

    медсестра характер работы гост с работы сварщика рассмотрите следующие виды деятельности работа воспитателя детского сада производство пшеницы примерное резюме мужчин магнит косметик миллерово график работы

    image новогодние мероприятия детям москва

    институт психологии москва основатель готовый бизнес купить на авито москва и область нмиц пирогова москва официальный сайт китайские туры москва