नेपालमा कम्युनिष्ट प्रधानमन्त्री भए भनेपछि बेलायती महारानीको प्रतिकृया  ‘दिस् इज डेमोक्रेसी, इट ह्यापेन्स इन डेमोक्रेसी’

image

वकिङहोम दरवारको भव्य वैठक कक्षमा राजदुत श्रेष्ठले महारानीलाई नेपालमा पहिलो पटक कम्युनिष्ट प्रधानमन्त्री वनेको जानकारी गराउदै भने ‘योर मेजेष्टी, नाउ वि ह्याव कम्युनिष्ट गभरमेन्ट । मनमोहन अधिकारी ह्याज विन इलेक्टेड प्राइमिनिष्टर ।’ 

प्रधानमन्त्री २०५१ साल मंसिर दोस्रो साताको कुरा हो । संयोगले तिनै ताका लण्डन (बेलायत) स्थित नेपाली राजदुत सूर्यप्रसाद श्रेष्ठले महारानी ऐलिजावेथलाई वकिङहोम प्यालेसमा भेटने कार्यक्रम तय भएको थियो । प्रजातन्त्रको जननी  वेलायतकी महारानीसंग नेपाली राजदुतले भेट्ने दिन, यता काठमाडौंमा एमाले अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 
वकिङहोम दरवारको भव्य वैठक कक्षमा राजदुत श्रेष्ठले महारानीलाई नेपालमा पहिलो पटक कम्युनिष्ट प्रधानमन्त्री वनेको जानकारी गराउदै भने ‘योर मेजेष्टी, नाउ वि ह्याव कम्युनिष्ट गभरमेन्ट । मनमोहन अधिकारी ह्याज विन इलेक्टेड प्राइमिनिष्टर ।’ 
संसारवाट कम्युनिष्ट सिद्वान्त अस्वीकृत भएको ठानिएका वेला नेपालमा निर्वाचन प्रकृयावाट कम्युनिष्ट सरकार वनेको थियो । त्यस दिनको घटना सुनाउदै श्रेष्ठले लेखकसंग भनेका छन् —म तिर हेरर मुन्द मुस्कानका साथ महारानीले भनिन् ‘दिस् इज डेमोक्रेसी । इट ह्यापेन्स इन डेमोक्रेशी एम्बेसडर  ।’




प्रतिक्रिया


  1. image ұлттық құндылықтар тәрбие негізі презентация

    s-35/53lc20d, s-4554lc80d не отдают долг заявление в милицию, как вернуть долг без расписки в казахстане багажное отделение атырау телефон, атырау вокзал расписание прибытие hyundai accent астана, хендай акцент колеса астана

    image к чему снится одеться в красную одежду

    таро совместимость пары для гадание на картах дама значение как сделать чтобы колдунья отстала от тебя совмещения по знакам зодиакам кто читает карты таро

    image acquisto di sonniferi a base di farmaci Aurobindo Harelbeke

    Preis für Medikamente in Algerien Almus Bonate di Sopra Achat de médicaments sur Internet : nos recommandations pour les consommateurs