महाभूकम्प २०७२ : प्रथम राष्ट्रपति यादवलाई लाग्यो - संविधानमा हस्ताक्षर गर्न नपाएरै मर्ने भए

image

जीवनमा पहिलो पटक यति ठूलो भूकम्पको धक्का महसुस गरिरहेको थिए । लाग्यो प्रलय नै हुने भयो । संकटका वेला सब भन्दा पहिला मानिसलाई आफू वाच्न सकिन भन्ने आउदो रहेछ ।  कुन वेला सिङगो भवन पुरै गल्याम गुर्लुम ढलेर मरिने भइयो । म त मरे मरे । मलाई वचाउनका लागि मेरो जीउ ढाकेको यी अवोध सुरक्षाकर्मी पनि मर्ने भए । सबै सकियो ।

२०७२ बैसाख १२ गते शनिवार, विहान ११ वजे तिर खाना खाएपछि वेडरुमतिर लागे । खाना खाएर तकियामा अडेस लाग्दै पल्टिदै पत्रपत्रिका पढ्ने मेरो वानी छ । पढ्दा पढ्दै आखा“ निद्रा लाग्छ । चस्मा निकालेर विस्तारै टेवलमा राख्छु । यसो भूईमा पत्रिका छोडेर एक घण्टा जति आराम गर्छु । त्यस दिन पनि त्यसै गरे । भर्खर आखा“ लागेको थियो । एक्कासी हल्लायो । ठाने भूइचालो गएछ क्यारे । सितल निवासमा आइसके पछि पनि दुई पटक तीन पटक हल्लाई सकेको थियो । एक चोटी त अलि जोडले हल्लाए पछि दौडिएर भूईतल्लासम्मै पुगेको थिए । शुरुमा त ठाने सानो भूइचालो होला । भूकम्प आउदा चौखट वा वलियो खाट मुनि सुरक्षित वस्नु पर्छ भन्ने थाहा थियो । तकिया वा कुसन राखेर टाउको सुरक्षित राख्नु पर्छ भन्ने विज्ञहरुको भनाई सुनेको थिए । 
तर यति ठूलो झड्का आयो की पलंगबाट तल झरे जस्तो अनुुभव हुन थाल्यो । उठेर भाग्न कोसिस गरे । झन जोडले हल्लिन थाल्यो । नव्वे वर्ष पहिला वनाएको पुरानो भवन (सतल निवास) का चर चर अलग्एिर डर लाग्दो आवाज आईरहेको छ । फेरी सुरक्षित स्थानमा जाने प्रयास गरे । धर्मराएर लड्न खोजे । नजिकैको सोफामा अडेस लागे, टाउकोमा एउटा कुसन राखेर वसिगए ।
क्षणभरमै चार पा“च जना सुरक्षाकर्मी दौडिदै आएपुगे । एकै पटक मलाई माथिबाट झ्याझुप्पै छापि हाले । यति जोडले हल्लाई रहेको छ की मानौ माथिवाट छत नै टाउकोमा झर्न लाग्यो । कम्पनका कारण मेरो वेडरुमका समाना छरपष्ट भूइमा लडि सके । डर लाग्दो आवाज एक सुरमा आइरहेको छ । कड्याङ, कुडुङ, कडयाङ, कुडुङ । 
जीवनमा पहिलो पटक यति ठूलो भूकम्पको धक्का महसुस गरिरहेको थिए । लाग्यो प्रलय नै हुने भयो । संकटका वेला सब भन्दा पहिला मानिसलाई आफू वाच्न सकिन भन्ने आउदो रहेछ ।  कुन वेला सिङगो भवन पुरै गल्याम गुर्लुम ढलेर मरिने भइयो । म त मरे मरे । मलाई वचाउनका लागि मेरो जीउ ढाकेको यी अवोध सुरक्षाकर्मी पनि मर्ने भए । सबै सकियो । 
एक्कासी दिमागमा आयो ‘यत्रो भयानक विपत्ति आइप¥यो । यति ठूलो पदमा पुगेर पनि देशलाई स्थिरता दिन नसक्ने भए । नेपाली जनताको छ दकशको चाहना वमोजिम बनेको पहिलो संविधानसभा संविधान नि नसकेर स्वत : विघटन भयो ।  वाडो मुस्किलका साथ दोस्रो चुनाव गराइयो ।
नेपाली जनताले पहिलो पटक आफैले वनाएको संविधानमा जनताको सामु हस्ताक्षर गरेर जारी गर्ने जिम्मेवारी समेत पुरा गर्न सकिन’ । मैले यस्तो ऐतिहासिक अवसर गुमाए । अव म मरे । सबै कुरा सकियो । 
 




प्रतिक्रिया


  1. image астана қазақстанның жүрегі эссе

    персона прайс-лист, клиника персона отзывы невропатолог бланк актобе, бсмп актобе невропатолог оттек есептер, оттек кз педагогикалық шеберлік орталығы шымкент, пшо курсы

    image vistaril 10 mg ottenuto senza prescrizione medica in Italia

    What i do not realize is if truth be told how you're now not really much more well-appreciated than you may be right now. You are so intelligent. You already know therefore considerably on the subject of this matter, made me individually believe it from so many varied angles. Its like men and women aren't fascinated except it is something to accomplish with Woman gaga! Your personal stuffs great. All the time care for it up!

    Helo my loveed one! I wnt too say thaqt this ost iis awesome, niice written and coe wwith almos all significant infos. I would loke to look etra posts ike his .

    online aankoop van medicijnen zonder voorschrift Dominion Kreuzlingen Dove trovare farmaci senza prescrizione a Bologna

    image puoi ottenere toilax senza prescrizione medica a Napoli

    acheter des médicaments bon marché en ligne Aurobindo San Luis Río Colorado médicaments en Belgique: ce qu'il faut savoir avant d'acheter

    comment obtenir médicaments sans ordonnance Brocacef Guapi Koop medicijnen zonder voorschrift in Maastricht - veilig en discreet.