राजनीतिले कंगालपति, कृषिकर्मबाट कराडेपति (भिडियो सहित)

image

सीपी मैनाली, मोहनचन्द्र अधिकारी, केपीशर्मा ओली लगायतले सञ्चानल गरेको झापा आन्दोलनमा लागी १७ वर्ष जेल बसेका सभासद् धिमाल २०३३ सालमा नक्खु जेल तोडेर उम्किने पाँच जना मध्येका एक हुन् । कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले दिएको १० हजार रुपैया“बाट झापामा गाई पालन सुरु गरेका धिमाल कृषि बाहेक मुलुकमा अब अर्को क्रान्तिको आवश्कता छैन भन्छन् । 

सर्वहारा वर्गको पक्षमा लड्ने प्रतिबद्धता व्यक्त गरी चार दशकदेखि निरन्तर राजनीतिमा सकृय पहिले आफू कंगाल भएको बताउने वामपन्थी नेता छोटो अवधिमै करोडपति भएका छन् । भ्रष्टाचार, बदमासी र अरुलाई छलछाम गरेर होइन, आफ्नै कुटो–कोदालो चलाएर उनी करोडपति भएका हुन् । 
संविधान बनाउने जिम्मेवारी पाएका जनप्रतिनिधिहरुले काम नगरेको भन्दै चर्को आलोचना खेपिरहेका बेला एकीकृत नेकपा माओवादीका सभासद् भिष्म धिमालले ललितपुरको लामाटारबाट कृषि क्रान्ति बिना नेपाली जनताले चाहेको परिवर्तन सम्भव छैन, भन्ने सन्देश दिइरहेका छन् । 
सीपी मैनाली, मोहनचन्द्र अधिकारी, केपीशर्मा ओली लगायतले सञ्चानल गरेको झापा आन्दोलनमा लागी १७ वर्ष जेल बसेका सभासद् धिमाल २०३३ सालमा नक्खु जेल तोडेर उम्किने पाँच जना मध्येका एक हुन् । कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले दिएको १० हजार रुपैया“बाट झापामा गाई पालन सुरु गरेका धिमाल कृषि बाहेक मुलुकमा अब अर्को क्रान्तिको आवश्कता छैन भन्छन् । 
लामाटारको ढुगिनमा माओवादी सभासद् धिमालले च्याउ खेती थालेपछि पूरै गा“उको आर्थिक अवस्थामा समेत सुधार आएको छ । 
च्याउकै आम्दानीबाट लामाटारमा दुई रोपनी जग्गा समेत जोडिसकेका सभासद धिमाल संसद भवन र सिंहदरबारभित्र पनि बेच्ने गर्थे ।  
फाल्तु कुरा गरेर समय बिताउने अनी रोजगारीका खाडी मुलकुमा नङग्रा खियाउन जाने युवालाई कृषि क्रान्तिमा लाउन सकिए मात्र परिवर्तनको फल जनतासम्म पुग्ने विश्वास सभासद् धिमालको छ । 

२०६८ सालमा कान्तिपुर टेलिभिजनवाट प्रशारित रिर्पोट
 



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. ежелгі қытай медицинасы балабақша психологының мақсаты мен міндеттері, балабақша психологының диагностикасы погода в будапеште на 2 недели, гисметео погода в будапеште на 2 недели 8 сынып қайталау алгебра, тест 8 сынып

    ежелгі қытай медицинасы балабақша психологының мақсаты мен міндеттері, балабақша психологының диагностикасы погода в будапеште на 2 недели, гисметео погода в будапеште на 2 недели 8 сынып қайталау алгебра, тест 8 сынып

    Comment obtenir de la médicaments sans ordonnance médicale Hospira Seraing medicijnen vrij verkrijgbaar in Antwerpen

    What's Going down i am new to this, I stumbled upon this I have found It absolutely useful and it has helped me out loads. I am hoping to give a contribution & help different customers like its helped me. Good job.

    Yes! Finally someone writes about antistaminici per allergie stagionali.

    1997 рік чий за гороскопом східним до чого сниться коли тобі фарбують волосся на голові ворожіння 365 карти таро ворожіння які краще купити відгуки

    Beste Medikamente Apotheke Zürich Hormona Péruwelz medicamentos con receta médica

    medicijnen zonder recept online beschikbaar Mabo Lambayeque medicijnen online kopen: veilig en snel

    Acheter médicaments en ligne en toute sécurité Mochida Thionville Informations essentielles sur l'achat de médicaments en ligne

    image pharmacie en ligne en Espagne vendant du médicaments Cevallos Neufchâteau

    Medikamente online bestellen korhispana Santa Bárbara acheter des comprimés sans ordonnance