सेनालाई पहिलो पटक व्यारेकमा राख्न यसरी खर्चिएको थियो, एक लाख

image

नेपाल राष्ट्र बैंकका प्रथम गर्भनर, प्रथम अर्थ सचिव हिमालयशमशेर राणा (२०७९ माघ २२) को निधनसंगै नेपालको प्रजातान्त्रिक आन्दोलनका कैयौं तथ्य लोप भएका छन् । अन्वेषण समुहले २०७६ मा राणासंग लामो भिडियो अन्तवार्ता गर्ने अवसर पाएको थियो । त्यही अन्तर्वाताका आधारमा खुकुरी दलले (२००७) तत्कालीन गृहमन्त्री बीपी कोइरालाको निवासमा गरेको आक्रमण बारे तत्कालीन अर्थ सचिव राणाको अनुभव यो अंकमा प्रस्तुत गरेका छौ । 

हामी ललीता निवास (अर्थमन्त्री सुवर्णशमशेरको निवास, हाल नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय) मा थियौं । चन्द्रशमशेरको परिवारले खडा गरेको गोर्खा दलमा अठपहरियाहरुको वाहुल्यता थियो । उनीहरु खुकुरी नचाएर टोल टोलमा आतंक मञ्चाई रहेका थिए । त्यस्तो उपद्रोबाट बच्न कांग्रेसीहरुले टोल रक्षा समिति बनाएका थिए । एक दिन अपरान्ह्र दुई वजेतिर म मन्त्रालयमा काम गर्दै थिए । एक जना दुव्लो गोरो (सीआईडी) मानिस आएर भन्यो । भरतशमशेरलाई सुनुवार कप्तानले जेलवाट छोडिदियो । जेलका हाकीम सुनुवार राणा भक्त थिए । 
दुई वजे टुडिखेलमा सेनाको परेड चल्थ्यो । उनीहरुको योजना के रहेछ भने कवाज खेलिरहेका सेनालाई भड्काएर साथ लिने र कु गर्ने । ति सीआईडीले भने भरतशमशेरले राष्ट्रिय सेनालाई आफ्नो पक्षमा ल्याई सके । राष्ट्रिय सेनाको टोली कांग्रेसका मन्त्रीहरुलाई गिरफ्तार गर्न भनेर आईरहेका छन् । अर्थमन्त्री सुवर्णजी लन्च खान भनेर वेडरुम एरियामा जानु भएको थियो । म भित्र गए । यस्तो यस्तो खवर आयो भनेर जानकारी गराए । 
खवर आई सके पछि त यहा“ बस्नु भएन भनेर हामी त्यहा“बाट लैनचौर तिर गयौं । त्यहा“ रक्षा दल (नेपाली कांग्रेसको मुक्ति सेना) को हेडक्वाटर थियो । कसरी जाने ? संयोगले त्यही बेला बल्लभ शमशेर मोटर लिएर आई पुग्नु भयो । उहा“को सानो एमजी स्पोट्र्स कार चढ्यौं । सुवर्णशमशेरलाई बडिगार्ड र मैले विचको सिटमा लुकाएर लाजिम्पाट पु¥यायौं । हामी त्यहा“ आई पुग्दा त भरतशमशेरलाई समाई सकेका रहेछन् । भरतशमशेरलाई एउटा जीपमा राखेर सेनाको परेड चलेको स्थान टुडिखेल घुमाउने र राणाहरु प्रति वफादार सेनालाई हातमा लिएर कु गर्ने योजना रहेछ । 

जीप चढेर केही समय उनी टुडिखेल घुमे । प्रहरीले समाउनु पर्ने । पनाती जर्नेललाई समाउने कसको आट ? अन्तमा नकुलशमशेर भन्ने आनन्दशमशेरेको छोराले झम्टिएर भरतशमशेरलाई समाए र रक्षा दलको जिम्मा लगाई दिए । हामी रक्षा दलको हेडक्वाटर आई पुग्दा रक्षा दलका जवानहरुले उनलाई समाएर ल्याउदै गरेको देखियो । सम्झदा अचम्म लाग्छ, रक्षा दलका जवान भोटो र धोतीमा थिए । उनीहरुको ड्रेस समेत थिएन । देशमा राणा शासन फालेर प्रजातन्त्र ल्याउने फौजलाई त्यो हालमा राखिएको थियो ।  
भरतशमशेर भक्तपुरे टोपी लगाएका छन् । सर कैदी ल्यायौं भने । म र सुवर्णजी हेरि रहेका छौ । भरतशमशेरले हात उठाएर भने जय गोर्खा । मलाई यिनीहरुले मिस विहेव गरे । म राजनीतिक मानिस मलाई पिटे । सुवर्ण शमशेर चुरोट तानेर हेरिहनु भयो । केही वोल्नु भएन । हत्तपत्त वोल्ने वानी पनि थिएन । 
एक जना अफिसले भन्यो ल यसलाई क्वाटर गार्डमा थुनि दे । गोदाम जस्तो रहेछ त्यही थुनिदिए भरतशमशेरलाई । 
बीपीलाई एट्याक गर्ने एक जना मानिसको लास त उहा“को बेडरुममै थियो । गोर्खा दलको आक्रमणबाट कसरी वच्ने भनेर बीपी, कृष्णप्रसाद भट्टराई लगायतका नेता नारायणहिटी दरवार पुगेका थिए । कालीवहादुर पल्टन त्यही थियो । 
बीपीहरु नारायणहिटी गएको सूचना पाए पछि हामीहरु पनि त्यतै तिर लाग्यौ । त्यहा“ अव के गर्ने भन्ने विषयमा छलफल भैरहेको थियो । गोर्खा दलका नेताहरुलाई समाउने कुरा भयो । प्रहरी निष्कृय जस्तो थियो । सेनालाई जिम्मा दिनु प¥यो । 
अव सेनापति छन्, केशरशमशेर चन्द्रशमशेरकै छोरा । बबरशमशेरकै भाई । उनमा भर पर्नु भएन भनेर किरण शमशेरलाई सेनाको दोस्रो कमाण्डको जिम्मा दिएर गोर्खादलका नेतालाई समाउने अधिकार दिइयो । किरणशमशेरले यो काम गर्न एक लाख चाहिन्छ भन्नुभयो । म अर्थ सचिव । 
मुलुकीखानाका हाकिमको घरमै गए, उनलाई लिएर डिल्लीवजार पुगे र एक लाख रुपैया आफ्नै हातमा ल्याएर वुझाए ।  
त्यो वेलासम्म सिपाहीका लागि व्यारेक थिएन । उनीहरु डेरामा वस्थे । अकस्मात कुनै घटना भए सेनाका जवानहरुलाई घर घरमा गएर ल्याउनु पथ्यो । वाहिर खुवाउनु प¥यो । गाडी हायर गर्नु प¥यो । त्यो घटना पछि सेनालाई ब्यारेकमा राख्ने व्यवस्था हामीले मिलायौं । 
 




प्रतिक्रिया


  1. Olive winters ssex with with manPetunia picdkle bottom diaper bags on saleMelpina perez hug assXxx celebriity fakesCalendula facialSeex ebook torrentWhyy ddo ats suckNaked slepoverOrgasmm enial podcastLiise sexWill smth tom cruie gaySissy pohne sexSundeay comic strip for flash gordonBumps around the heaad of penisBrazilian nude babesBloonde ault jokesTeen pormsShemalees pickturesPenis mastubation toysWhaat is arfiel rebel's brewast sizeArrab nude teensSmootfh sovt twink nakeedteen legalBreast sex tubeForym tteen trixieIndian sex stryReeal amateuyr girlss big natural titsTeenn chaqnging rooom blow jobBlack lesbo tgpCuple havfing sexx iin mpvie theatreBigg pussy powered by phpbbPretyty facial cumshotPossible tto suck penisBlesed virgin masry apearance worldwideXxxx ffee babystter por moviesBooys like pigtakls xxxx torrentFllmetal alchemist adult swimFreee canadiann teren porn vidsSandra bullock hot nude love sceneVirgyin aair home pageAmateur sex cllipsFreee video girl loses virginityBlonse pussy shaveVintqge gayy porno peger azureFree milf sister fuckijg threwsome videosHejdi montag pplayboy nude photosHeer natural hairy lipsCute black chick nudeFraniie deee bondageAz asian bike gangsFreeeasian pusy pihs wwww booep jepang coom Bl biys gaay fuckBloomington minnnesota escortYoug girl naked cartoonAlice in wondereland erotiuc storiesPenus not iin vaginaFatt asss wimen fuckingSex videos midgetsSexx repated valentinnes dday ecardsRehab vintfage furnitureAdult movie rwviews sceneHow are assians treated iin germanyFree adult ebony videosMature tue mom soon swingersReview asiian sspa dallasSesso cumMagure haory pussay under a skirtSore spot vaginaHeatwave studio kelly teenSexxy prn uniformEmotjon mmsn sexHamstwr fingerring big clitsDrunk fwtish picsJujcy pussy shavedFacors forr latex allergyIphonne vidfeo cliips porho freePleasure p gayVinegar and waer foor dogg peeHoow to give her the most pleasureBlonde dunk blowjobCarmen elecra frewe nudee vidsYouyng teen picxs freeBikini audrjna partridgeFantasiaa boob modelApril flodes ass toySeazrch nked engine searchHideaway guitar licksClip free pedrv sexFreee amateur swinger movieFreee momm and booy porn videosSteweardess lingerieFree inyerracial movie sexSexyy yooung mini modelsKendrda sex taqpe pronhubSex video ddad sis first timePine mqrten penisHentai laz townBlsck women fuckig white men videosFrree hairy japanese movie whoreVirgikn planesGay younstersFree ladyboy cpck tgpMilff momm dogg laps herr cuntGayy service menJonatan pornAdult bernede mountain dog foor saleGay book strore bostonInsne cllown posse lytric fuck tthe worldAateur cherryVieos pornos calientes tubosOxford adfult educationBiig black gaay shlongsRellish xxxAdult swim sea labProm updoss for teensNude jesica biel in ger magaizineVintage l'air du temps perfumeSexuhal assault prevention aand responnse trainingAsss big rouund tit whitneyBrazillian gayTorry annd sabhle nudeFrree pokrn hat linesOrgazsm iin throatThree amateur pornNuude movie sceneMatjre men picturesFree movie pakistani pornOnlinhe teen educational gamesBeautiful blzck asiasn puerto rifan womenKitty youbg asianSexy mrss clauus christmas costumesMikee chase seex offenderNudee bratFree amaturde anaql pornBigpussy titsSppouse abuae sexSeex pistols lonely boyFreee sexx ccamsHaving man orgasmTube8 fistng fetishSexxy outit sexFucking machine ssex vidCajadian federation oof amateur baseballFeelos like gayNudee shawn micheals - playgirl modelAmateur radxio supplies ukTeenn model sweetFrree fulll hentai movies noo membershipMilfs goreousBlack ckck gay pictureAdukt onnline chat jobsDildo slutsTyson gay annd onenewasnow annd cnnFuckijng bondage gangsCoupke fuck greatMomm ttit camRock bottom golf discount codesSexxy nigger bitchCafmen cwwh penetrationHuman rights watch sex offender lawsNakked hippies inn thhe lakePenis shooting methAdult auctiopn websitesSucide leshian ggay people of colorDick cclark first dayMacc and bumble sgrip off thee dayNaled blonde pornFree asian vids lesbianSingl ggay holidaysPamewla andwrson ffox nde picsDilo tube toplistJehnifer pruitt mmr skijn nudeNickolus stone vintage rockersSexx when onn 420Black mature sexx womanCojputer fprum vintageCann cigarette smoking affect your sexual performanceFree forrd escorft manualsBeutivul almoet naed womenPsychotherapists ssxual abuse new york citySucxking fudking mpegAdult avs just network underageBlacck eyed pdas nakedMilf hunter nikki benzSex tau toyUrlgaleries teenFrree tenchi muyo henfai picsGaay men seduching videosLijgerie manufachturer usaSexy bikini assTeen gay videoSexxy japaneese fashionBlack teedn hunksHornhy tesen poundedWhipping punishment sexual tuirn onSexx annd thee lawFreee gaay masturbation pictureGeet nked butt nakedYoung adult literature abouyt prejudiceTeen ppiss videosFree trany sex clips tgp