सन्दर्भ गिरिजाबाबुको ९८ औं जन्मदिन : कठिन परिस्थितीमा अधिराजकुमार ज्ञानेन्द्रलाई राजा बनाए, अन्तमा उनैको धोकाले मुलुक गणतन्त्रको वाटोमा पुग्यो

image

छलफल चलिरहदा डा.रामवरण यादव आईपुगे । उनी भन्दै थिए ‘कांग्रेस र राजाको सम्वन्ध विगार्ने यहाँ केही मानिसहरु सकृय छन् । त्यो वाटोमा जानुहुन्न गिरिजावावु । राजा नियुक्ति गर्नु पर्छ नत्र भाडभैलो हुन्छ ।’

युवराज दीपेन्द्र जेठ २० गते विहान राजा घोषित भए । त्यसको तेस्रो दिन जेठ २२ गते विहान ३.४५ वजे उनको मृत्युको घोषणा भयो । राजपरिषद्को निर्णय अनुसार त्यसै दिन राज्य सहायक ज्ञानेन्द्रले नयाँ राजाका रुपमा राज्यारोहण गरे । संयोग नै मान्नु पर्छ रोलक्रममै नभएका ज्ञानेन्द्र दुई दुई पटक मुलुकको राजा हुन पुगे । २००७ सालमा पिता महेन्द्र भन्दा अघि राजगद्दीमा वसेका उनी फेरी भतिजा दिपेन्द्र पछि राजा भए ।
दुवै पटक उनको राज्यारोहणलाई ठूलो जनमतले स्वीकार गर्न सकेन । पहिलो पटक राजा त्रिभुवनले भारतमा शरण लिएका कारण जनतामा आक्रोश थियो, दोस्रो पटक दरवार हत्याकाण्डमा उनको हात छ भन्ने धेरैलाई परेको थियो । वीरेन्द्रको वंशनाश हुनु अघिसम्म ‘राजालाई विष्णुको अवतार मान्ने जनताको कमी थिएन, तर दरवार हत्याकाण्ड पछि विष्णुको मृत्यु भैसक्यो भन्ने आम वझुाई वनि सकेको थियो (आनन्द, २०६० ः १५६)।’
संसद बैठक वोलाएर हत्याकाण्डका वारे जनतालाई यथार्थ जानकारी दिनु पर्छ र राजा राख्ने वा नराख्ने भन्ने बिषयको टुंगो समेत लगाउनु पर्छ वहस तिव्र थियो । एकातिर चक्र लगायत मन्त्रीपरिषद्का कतिपय सदस्यको यही मत थियो । अर्कोतिर राजगद्वि एक छिन पनि खाली राख्न हुन्न भन्ने परम्पराका कारण तत्काल नयाँ राजा नियुक्त गर्नु पर्छ भन्ने विचार थियो ।
अर्को थरी मानिसहरु राजतन्त्रको अन्त्य भैसकेकाले सिधै गणतन्त्रमा जानु पर्छ भन्ने माहौल वनाउन लागि परेका थिए । खास गरी माओवादीहरु यो विचारलाई जोडतोडले उचालिरहेका थिए ।
प्रधानमन्त्री कोइराला के गर्ने भन्ने निर्णयमा पुगि सकेका थिएनन् । जेठ २० गते विहानै उनले सल्लाहकार पुनञ्जन आचार्यलाई वेडरुममा बोलाए ।
कोइराला ः ‘महेशसंग कुरा ग¥यौ के छ तिम्रो र महेशको विचार ।
पुरञ्जन ः ‘गिरिजादाजु जे भयो भयो, अव संसदमा वहस त चलाउनु पर्छ । महेश दाको पनि यही विचार छ । दुई चार दिन राजा नियुक्त नगर्दा केही फरक पर्दैन । आज वहादुर भवन (राजपरिषदको बैठकमा) नजाउ ।’
तर त्यस अघि छाउनीमै नया“ राजा नियुत्ति गर्ने कुरामा सहमति जनाउदै कोइरालाले कार्यविधिमा समेत सही गरि सकेका थिए ।
छलफल चलिरहदा डा.रामवरण यादव आईपुगे । उनी भन्दै थिए ‘कांग्रेस र राजाको सम्वन्ध विगार्ने यहाँ केही मानिसहरु सकृय छन् । त्यो वाटोमा जानुहुन्न गिरिजावावु । राजा नियुक्ति गर्नु पर्छ नत्र भाडभैलो हुन्छ ।’
संविधानले राजतन्त्र वारे सदनमा वहस चलाउन रोक लगाएको थियो । तर राजाका सन्तान समेत वाँकी नरहेको अवस्थामा चक्र, महेश, आमोद, नरहरी लगायतका नेताहरु नयाँ राजतन्त्र वनाउने की नवनाउने भन्ने विषयलाई संसदीय वहसमा ल्याउनु पर्छ भन्ने पक्षमै थिए ।
यस्तै छलफल चलि रहदा रक्षामन्त्री आचार्य टुप्लुक्क वालुवाटार पुगे । विराटनगरमा रहेका उनलाई लिन प्रधानमन्त्री कोइरालाले विहानै हेलिकप्टर पठाएका थिए ।
महेश ः ‘संसदमा छलफल गराउ गिरिजावावु । जनतामा यत्रो आक्रोश छ । वास्तविकता के हो ? जनताले संसद मार्फत थाहा पाउनु पर्छ यो व्यवस्थाको मर्म र भावना पनि त्यही हो । नयाँ राजा वनाउन किन हातर गर्ने, अलि छलफल गरेर गर्दा राम्रो हुन्छ ।’
कोइराला ः .(अलि रिसाएर) कहाँ यार यस्तो वेलामा  । सामान्य कुरा भए त वाहिर जान्छ । नराम्रो असर पर्छ ।
यति भनेर प्रधानमन्त्री निलो वैठक कक्षवाट उठे र माथिल्लो तलतिर लागे । सिढि उक्लिनु अघि पुरञ्जनलाई बोलाए । सयन कक्ष नजिक पुगे पछि भन्न थाले ‘त्यो महेशलाई किन जान्ने हुनु परेको ? नरहरीले त भने भने महेशले किन वोल्नु परेको ? वहादुर भवन जानु पर्छ, राजा नियुक्त गर्नु पर्छ । नत्र कम्युनिष्टहरुले टेक ओभर गर्छन् । कम्युनिष्टहरुलाई खुल्ला छोड्ने ? कस्तो नवुझेको त्यो महेशले सम्झाउ ।’
पुरञ्जन ः तपाई सम्झाउनुस् न गिरिजादाई । म माथि वोलाउछु । तपाईलाई सम्झाउने मानिस मैले सम्झाएर मान्नुहुन्छ र ?’
कोइराला ः हैन पहिला तिमी कुरा गर ।
तल ओर्लिएर पुरञ्जनले रक्षमन्त्री आचार्यलाई भने ‘गिरिजादाई राजा नियुक्त गर्ने भन्दै हुनुहुन्छ ।’ महेश भन्न थाले ‘हैन भाई वहस त चलाउनु पर्छ । त्यो राम्रो देखिन्छ, जनताले पनि सबै कुरा त वुझ्नु प-यो नी ।’ यति कुरा गरे पछि महेश प्रधानमन्त्रीको कोठामा छिरे । आचार्यलाई कोइरालाले भने ‘नरहरीले वोले, ठिकै छ तर तिमीले वोल्दा महेश, दरवार र सेना दुवैले मैले नै वोलेको ठान्छन् त्यसकारण तिमी वोल्नुहुन्न ।’
हुने घटना भै हाल्यो, अव यसलाई उछालेर राजतन्त्रलाई वदनाम गर्नु हुन्न भनेर प्रधानमन्त्रीले संसदमा छलफल गराउन मानेनन् । त्यसरी अप्ठेरोमा परेका ज्ञानेन्द्रलाई कोइरालाको आडले राजा हुने अवसर मिल्यो । त्यसैले नयाँ राजाबाट असहयोग हुदैन भन्ने प्रधानमन्त्रीको वुझाई थियो । प्रधानमन्त्रीका सल्लाहकार पुरञ्जन आचार्यले लेखकलाई सुनाए ‘राजा भए देखि नै ज्ञानेन्द्रका सबै व्यवहार कसरी संसदीय व्यवस्था र पद्वती समाप्त पार्ने भन्नेमा केन्द्रीत हुन थाले । त्यसैले उहाँ पनि सक हुनुभयो ।’

प्रतिक्रिया

1. creative writing english coursework coursework writing coursework planning coursework noun

coursework plagiarism coursework research custom coursework coursework download

coursework plagiarism checker differential equations coursework coursework english literature coursework knowledge definition

coursework vs research masters coursework high school creative writing coursework ideas coursework research

сексот

пренебрегать

эстет

мнительность

экзальтированный

посредственный

пидарас

льстить

опосредованно

экзистенциальный

то бишь

перевести

паллета

олигофрен

фамильярность

тварь

наверное

hate

slept

Фильмы

Все сезон и серии

bringing

Просмотр сериалов

Все серии сезоны

youtubefpv.ru

newsukraine.ru

bb-mail.ru

mymoda24.ru

mb588.ru

mol-centr.ru

Dulken Yaşadığım Seks Hikayem. Ben Hatice Aydından yazıyorum 32 yaşında ve 3 yıldır dul bir kadınım. Kocamı kaybettim ve ölümündne sonra çok büüyk bir boşluğa düşmüştüm iki çocuğumla birlikte öyle kalmıştım ve ne yapacağımı bilemiyordum. Hayat artık çok zor geliyordu ve bunalımın eşiğine gelmiştim ama.

олексій арестович освіта

3o9cpydyue4s8.ru

kin0shki.ru

арестович про зеленського

histos.ru

pain-music.ru

image как называется серия смешариков где нюша следит за смешариками на грядках

как называется серия смешариков где нюша следит за смешариками на грядках

image отчаянные домохозяйки смотреть онлайн

отчаянные домохозяйки смотреть онлайн

image мультик про говорящую биту и мяч

мультик про говорящую биту и мяч

buy papers for college online website that writes papers for you paper writing company papers writing service

websites to type papers pay for paper buying papers online college finished custom writing paper

image видео смотреть сериалы онлайн фильмы музыка

видео смотреть сериалы онлайн фильмы музыка

image видео фильмы онлайн музыка смотреть сериалы

видео фильмы онлайн музыка смотреть сериалы

image фильмы музыка сериалы видео онлайн смотреть

фильмы музыка сериалы видео онлайн смотреть

image Черничный хутор ютуб последнее видео

Черничный хутор ютуб последнее видео

custom paper writing services pay people to write papers need help with paper writingpaperservice.net

ПСИХОЛОГ МОСКВА

college paper writing services paper writers online pay to do my paper buy thesis paper

purchase college papers where can i find someone to write my college paper best paper writing service reviews apa papers for sale

write my paper fast buying paper find someone to write my college paper pay someone to do my paper

paper writers for college writing services for college papers buy a literature review paper pay someone to do my paper

Фото

Обновление

need someone write my paper college paper writing service pay someone to do my paper write my paper in apa format

cheap paper writing service buy cheap paper online where to buy writing paper buying papers for college

Fucktube4k is best tube porn site to watch free 4K porn videos of threesome, DP, bride, cuckold, swingers, lesbian, MILF, Anal, teen, Indian and Desi Porn.

Оборотни Закон и порядок Постапокалипсис

help with writing papers pay people to write papers need help write my paper buy papers online cheap

Zenci karı kocanın boşaltan ateşli sex hayatı Zenci porno harika kadını saunada sikti. 12.9b.

site

site

college paper service paper help writing paper writer service custom papers for college

Закон и порядок

ИГРА НА ВЫЖИВАНИЕ 2 сезон Сериал Игра На Выживание 2 Сезон (2022)

Дом дракона Дом Дракона

image мета психотерапевты промокод

мета психотерапевты промокод Я Хочу Заниматься С Тобой Любовью

image Быстрее пули (2022) смотреть онлайн в хорошем качестве

Быстрее пули (2022) смотреть онлайн в хорошем качестве Смотрите Онлайн Фильм Быстрее Пули (2022) Года В Хорошем Качестве HD 720

This sote certanly has alll of thhe inf I wwanted concerninmg tis subject andd didn't know whho too ask.

slotswin free vegas slots play slots for fun simslots free slots slot machine

Ergenekon'un çözülmesinde kilit isim olan Tuncay Güney'in Milli İstihbarat Teşkilatı (MİT) elemanı olduğu yönündeki habere MİT'ten açıklama geldi. MİT.